Logo

Tag: इङ्लिस प्रिमियर लिग

इङ्लिस प्रिमियर लिग : चेल्सीको पोष्टमा लिभरपुलको चार गोल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ १८ । इङ्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा चेल्सीविरुद्ध लिभरपुलले चार गोल गरेको छ । जवाफमा चेल्सीले लिभरपुलविरुद्ध १ गोल फर्कायो ।

विस्तृत पढ्नुहोस
आर्सनल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा यथावत

काठमाडौं, मंसिर १७ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले ४ अङ्कको अग्रता बनाएको छ । शनिबार भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा यथावत् छ ।

प्रिमियर लिग : म्यानचेस्टर सिटी पराजित, टोटेनह्याम विजयी

काठमाडौं, माघ २३ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनह्याम १–० ले विजयी भएको हो । टोटेनह्यामको जितमा खेलको १५औँ मिनेटमा

आर्सनल विजयी, म्यानचेस्टर युनाइटेड पराजित

काठमाण्डाै, माघ ९ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा

टोटनह्यामको सानदार जित

काठमाण्डौ, पुस २१ । इङ्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले सानदार जित निकालेको छ । गएराति भएका खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसलाई ४–० गोलको फराकिलो अन्तरले हराएको छ । टोटनह्यामका ह्यारी केनले

इङ्लिस प्रिमियर लिग : दुई आत्मघाती गोलमा लिभरपुल विजयी

काठमाडौं, पुस १६ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र ब्रेन्टफोर्ड विजयी भएका छन् । आज बिहान भएका खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ गोलले हरायो । लिभरपुलले दुई गोल नै

फर्मिन्हो चन्किदा लिभरपुलको ९ गोल

एजेन्सी । ब्राजिलियन फरवार्ड रोबर्ट फर्मिन्होले दुई गोल गर्दै तीन एसिस्ट दिएको खेलमा लिभरपुरले इङ्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । गएराति घरेलु मैदानम भएको खेलम एएफसी बर्नामाउथलाई ९-०

लगातार तेस्रो जीतसँगै आर्सनल शीर्ष स्थानमा

एजेन्सी । नर्वेली युवा मिडफिल्डर मार्टिन ओडेगार्डले दुई गोल गरेपछि आर्सनलले इङ्लिस प्रिमियर लिगमा लगातार तेस्रो जीत निकालेको छ । गएराति भएको खेलमा एएफसी बर्नामाउथलाई ३-० गोलले पराजित गर्दै आर्सनल

लिभरपुलको दोस्रो बराबरी

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो बराबरी खेलेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको लिभरपुलले क्रिस्चल प्यालेससँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाढेको

प्रिमियर लिगमा आर्सनल पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना कठिन बनेको हो । सेन्ट जेम्स

चेल्सीको सहज जीत

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लण्डन क्लब चेल्सीले सहज जीत निकालेको छ । गएराति भएको खेलमा चेल्सीले दस खेलाडीमा समेटिएको लिड्स युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो । एल्यान्ड रोडमा

केभिन डी ब्रुयनको चार गोलमा सिटीको शानदार जीत

एजेन्सी । बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनले चार गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । गएराति भएको खेलमा वोल्भ्सलाई ५-१ गोलले पराजित गर्दै सिटीले उपाधि