Logo

Tag: उखु किसान

मूल्य निर्धारणको माग राख्दै उखु किसान आन्दोलित

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, ३ पुस । चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित

विस्तृत पढ्नुहोस
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

दोधारा चाँदनी (कञ्चनपुर), १४ मङ्सिर । कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन् । सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

भजनी, कार्तिक २२ । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी

उखु किसानले अनुदानबापतको २९ करोड पाएनन्

सर्लाही, २८ असोज । सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीनवटा

खेतमै सुक्न थाले उखु, किसान चिन्तित

कञ्चनपुर, जेठ २९ ।  कञ्चनपुरमा लामो समयदेखि पानी नपर्दा अत्यधिक गर्मी बढेसँगै उखु सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । आम्दानीको स्रोतको रुपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

बक्यौता रकम लिन सिंहदरबारमा भौँतारिँदै उखु किसान

काठमाडौं, जेठ १० । “उखुको बक्यौता रकम लिएर जान्छौँ या ज्यान त्यागेर जान्छौँ,” यो पीडायुक्त भनाइ सात दिनदेखि माइतीघर मण्डलामा रिले अनशनमा बस्नुभएका उखु किसान रामलाल कलवार र तुलसीराम छिदीको

उखुको मूल्यमा पनि किसान झुक्याउने खेल

काठमाडौं, पुस ३ । धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेर किसानलाई झुक्याएको सरकारले उखुको समर्थन मूल्यमा पनि त्यसै गर्न खोजेको देखिएको छ । चिनीमिलले उखु क्रशिङका लागि मिति तोकेसँगै किसानले

६ वर्षमा साढे ११ लाख मेट्रिक टनले घट्यो उखु उत्पादन

काठमाडौं, मंसिर १ । उखु उत्पादन पछिल्लो ६ वर्षमा साढे ११ लाख मेट्रिक टनले घटेको पाइएको छ । किसानले उधारोमा बेचेको भुक्तानीमा बारम्बार समस्या आउन थालेपछि उत्पादनमा कमी आएको हो

उखुको समर्थन मूल्यमा तोकियो, किसानले उखु खेती गर्न छाड्न सक्ने

काठमाडौं, पुस २२ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत

यी पाँच चिनी उद्योगले तिरेनन् उखु किसानको पैसा

काठमाडौं, पुस २१। पाँचओटा चिनी उद्योगले किसानलाई उखुको पैसा तिरेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हिमालय, श्रीराम, लुम्बिनी, अन्नपूर्ण र इन्दिरा चिनी मिलले उखु किसानलाई ८ करोड

चिनी उद्योगीभन्दा सरकारका कारण उखु खेतीबाट पलायन हुँदै किसान

रौतहट, पुस १९ । सर्लाही र रौतहटका किसानहरू उखु खेतीबाट पलायन हुँदै गएको देखिएको छ। नगदेबालीको मान्यता पाएको भए पनि किसानका लागि उधारो बालीमा परिणत भएपछि सर्लाही र रौतहटका किसानहरू

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

सर्लाही, ५ असोज: सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन् । सरकारले गत वर्ष उखुको मूल्य निर्धारण गर्दा उखु उत्पादक किसानलाई प्रतिक्विन्टल