कोरोना भाइरस

कोरियामा कोरोना भाइरसको संक्रमण फैलियो

एजेन्सी, १६ फागुन । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण झन् फैलिएको छ । त्यहाँ दुई

जापानमा विद्यालय बन्द गर्न निर्देशन

टोकियो, फागुन १६ । कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि जापानभर विद्यालय बन्द गर्न भनिएको

पछिल्लो २४ घन्टामा सात नयाँ देशमा कोरोनाको संक्रमण

बेइजिङ, फागुन १६ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार आठ सय नाघेको छ।

कोरीया र जापानका पर्यटकको बुकिङसमेत रद्द

काठमाडौं, फागुन १६ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चिनियाँसँगै अन्य मुलुकका पर्यटक

कोरोना भाइरसः जापानले विद्यालय बन्द गर्ने, साउदीले तीर्थयात्री रोक्ने

एजेन्सी, १५ फागुन । कोरोना भाइरसको संक्रमण अन्र्टाटिकाबोहक विश्वका सबै महादेशमा देखिइसकेको छ । भाइरसविरुद्ध

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

१५ फागुन :  संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित

अफ्रिका र दक्षिण अमेरिकामा पनि कोरोना भाइरस

एजेन्सी, १५ फागुन । अफ्रिका र दक्षिण अमेरिकामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

थप सात राष्ट्रमा कोरोना भाइरसको संक्रमण

एजेन्सी, १५ फागुन । विश्वका थप पाँच राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखापरेको छ । अल्जेरिया,

भारतले गर्यो कोरोना भाइरस सक्रमित नेपालीको उद्धार

  काठमाडौं, फागुन १५ । भारतले जापानको राजधानी टोकियोबाट कोरोना भाइरस संक्रमित पानी जहाज ९डायमन्ड

मक्का मदिनामा विदेशीलाई रोक

एजेन्सी, १५ फागुन । साउदी अरबले इस्लामको पवित्र तीर्थस्थल मक्का मदिनामा विदेशीलाई प्रवेश रोकेको छ

यूरोपमा फैलियो कोरोना भाइरस, एक फ्रान्सेलीको मृत्यु

एजेन्सी, १४ फागुन । कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एक व्यक्तिको मृत्यु भएको छ । फ्रान्स

कोरोना जीवाणुको औषधि परीक्षण सुरु

ओमाहा, नेब्रास्का, १४ फागुन एपी । कोरोना जीवाणु भाइरस उपचारको पहिलो क्लिनिकल परीक्षण अमेरिकाको नेब्रास्कामा