Logo

Tag: गौतमबुद्ध विमानस्थल

गौतमबुद्ध विमानस्थलबाट जजीरा र बीज एयरको उडान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ भदौ । कुवेतको जजीरा एयरवेजले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्ने भएको छ । गौतमबुद्ध विमानस्थलबाट कुबेत गन्तव्यमा साताको तीन उडान गरिरहेको

विस्तृत पढ्नुहोस
जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा

काठमाडौँ,२ जेठ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको अवसर

अवको तीन महिनाभित्र भैरहवा विमानस्थलबाट उडान

काठमाडौं, पुस १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबको तीन महिनामा भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिने जनाएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सवका अवसरमा

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेशन उडान सम्झौता छिटै

काठमाडौं, कार्तिक १० । भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतको एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई)सँग छिटै सम्झौता हुने भएको छ । प्राधिकरणको बोर्ड

पहिलो ‘एरोब्रिज’ विमानस्थल बन्दै

काठमाडौं, जेठ २१ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी

गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

भैरहवा, ९ फागुन । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ

सात प्रतिशत काम सम्पन्न गर्न गौतमबुद्ध विमानस्थललाई थप अठार अर्ब ऋण

काठमाडौं, पुस ९ । निर्माणको अन्तिम अवस्थामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका लागि एसियाली विकास बैङ्क (एडीबी)ले थप करिब पौने १८ अर्ब रुपियाँ (१५ करोड डलर) सहुलियतपूर्ण ऋण लगानी

उपकरण जडान हुन नसक्दा अन्योलमा गौतमबुद्ध विमानस्थल

बुटवल, पुस ३ । २०७१ साल माघ १ गते शिलान्यास गरिएको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी प्राविधिक आएको ९० दिनमा सञ्चालन गर्न सकिने गरी काम भएको आयोजनाले जनाएको छ ।

गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत काम पूरा

भैरहवा, मंसिर २१। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशमा सञ्चालित २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सबैभन्दा पहिले सम्पन्न हुने बताएका छन्। विभिन्न कारणले तोकिएकै

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

काठमाडौँ, १२ मङ्सिर: सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल: हवाई रूटबारे अन्योल कायमै

काठमाडौं, भदौ २८ । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर र नेपागञ्ज हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन ।

गौतमबुद्ध विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति

काठमाडौं, भदौ २६ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक