Logo

Tag: जिल्ला प्रशासन कार्यालय

विराटनगरका केहि स्थानमा दुई महिनासम्म निषेधाज्ञा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १ । जिल्ला प्रशासन कार्यालय मोरङले आजदेखि विराटनगरका केही क्षेत्रमा २ महिनासम्मको लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले

विस्तृत पढ्नुहोस
बालेनको अभिव्यक्तिलाई लिएर बोल्यो काठमाडौं जिल्ला प्रशासन

काठमाडौं, १८ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असल मनसायले काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा विभिन्न वक्तव्यबाजी भएको भन्दै आपत्ति जनाएको छ । आज (सोमबार) जिप्रकाले काठमाडौं

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही

काठमाडौँ, १४ भदौ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला

जिल्ला प्रशासनको उर्दीविरुद्ध सप्तरीका पत्रकारहरु आन्दोलित

काठमाडौं,२५ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले बनाएको नयाँ नियमविरुद्ध सप्तरीका पत्रकारहरु आन्दोलित बनेका छन् । सरकारी कर्मचारी बस्ने कुर्सीमा कर्मचारीको छोराछोरी बसेको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि

मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार जिल्ला

सर्लाहीमा ३८ सय ८ जनाले लिए वंशजको नागरिकता

सर्लाही, असार ३१ । नेपालको नागरिकता संशोधित ऐन अनुसार सर्लाहीमा ३८ सय ८ जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार जन्मका आधारमा नागरिकता पाएका अभिभावकका

छुट्टाछुट्टै स्थानमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता

काठमाडौं, असार ६ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अब जिल्लाको स्थायी ठेगाना भएका सेवाग्राहीको मात्रै राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ । यसअघि बाहिरी जिल्लाका नागरिकको पनि जिल्ला

मालवाहक सवारीको तौल अब जोखिने

काभ्रेपलाञ्चोक, वैशाख ६ । सडक संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा मालवाहक सवारीको भारवहन क्षमता जाँचिने भएको छ। जिल्ला प्रशासन कार्यालयले सुरु गरेको प्रयासमा व्यवसायी भने बाधक बनेका छन्।

घरमा भएका हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह

काठमाडौं,२४ चैत । जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। आज एक सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

रसुवा, २१ फागुन । जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मकोे विवरण

सर्लाहीमा दैनिक दुई सय नागरिकता जारी, कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई समस्या

काठमाडौँ,२७ माघ । जिल्ला प्रशासन कार्यालयले दैनिक करिब दुई सय नागरिकता जारी गर्दै आएको छ । दुई इलाका प्रशासन कार्यालय र एउटा जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक करिब

सेवाग्राहीलाई ‘टाइम कार्ड’ सुरु

काठमाडौँ,२६ पुष । जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग्राहीले लामो समय कुर्नु नपरोस् भनेर टाइम कार्ड लागू गरिएको हो ।