Logo

Tag: डा. सुरेन्द्र यादव

सांसद सुरेन्द्र यादव ‘अपहरण’ प्रहरीबाट अनुसन्धान शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ । किटानी जाहेरी दर्ता

विस्तृत पढ्नुहोस
यादव अपहरण काण्डः दर्ता गरेको जाहेरी प्रहरी कार्यालयमा पठाइएन

काठमाडौं, बैशाख २५ । प्रतिनिधिसभाका सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको जाहेरी काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले हालसम्म

डा. सुरेन्द्र यादव ‘अपहरण’ प्रकरणमा फेरि टकराव

काठमाडौं, २२ वैशाख । सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणले नयाँ मोड लिएको छ । यादवले आफूलाई अपहरण गरेको भन्दै छानविन गरी कारबाहीको सिफारिश गर्न राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिए

महेश, किसान र सर्वेन्द्रले डा. सुरेन्द्र यादवबाट उल्टै मानवअधिकार हनन भएको भन्दै उजुरी दिए

काठमाडौं, २२ वैशाख । सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आइजीपी सर्वेन्द्र खनाल राष्ट्रिय मानवअधिका आयोग पुगेका छन् । उनीहरुले आफूहरु

सरकारी वकिलको कार्यालयद्धारा सांसद यादवले महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध दिएको उजुरी दर्ता

काठमाडौं, २२ बैशाख । सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गर्ने्विरूद्ध दिएको किटानी जाहेरी बबरमहलस्थित सरकारी वकिल कार्यालयले लिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले उक्त निवेदन दर्ता गर्न मानेको थिएन

सर्वेन्द्र खनाल, र सांसदद्धय बस्नेत र श्रेष्ठविरुद्ध सांसद यादवद्धारा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं, १८ बैशाख । समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य डाक्टर सुरेन्द्र यादवले नेकपाका सांसदहरु महेश बस्नेत र किसन श्रेष्ठ, र नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरीबाट अपहरण गरी काठमाडौँ

सरकारी वकिलको कार्यालय काठमाडौंले पनि लिएन सांसद यादव अपहरणको जाहेरी

काठमाडौं, १६ बैशाख । सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणको जाहेरी लिन मानेनन् । जाहेरी दिन सांसद यादवसहित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु सरकारी वकिल

सुरेन्द्र यादवको अपहरणमा राज्य नै संलग्न- लक्ष्मणलाल कर्ण

काठमाडौं, १५ वैशाख । जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्ण सांसद डा. सुरेन्द्र यादवको अपहरण भएको दाबी गर्छन् । उनले घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने भन्दै यसमा राज्य नै संलग्न

सांसद अपहरणको जाहेरी दर्ता गर्न प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौं, १५ बैशाख ।पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा मुछिएकाहरु विरुद्धको किटानी जाहेरी कानुन अनुसार दर्ता हुने भएको छ । जाहेरी दर्ता गर्न प्रहरी

‘सुरेन्द्र यादव अपहरण’ को किटानी जाहेरी दर्ता गर्न प्रहरीद्धारा अस्वीकार

काठमाडौं, १४ वैशाख । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । आज जनता समाजवादी पार्टीका नेताहरु महानगरीय

‘सांसद अपहरणकाण्ड’ मा संलग्नमाथि मुद्दा हाल्न बाबुराम-उपेन्द्र कानुनी परामर्शमा

काठमाडौं, १४ वैशाख । सांसद डा. सुरेन्द्र यादव ‘अपहरणकाण्ड’ मा संलग्नमाथि कारबाही गराउन जनता समाजवादी पार्टीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत कानुनी परामर्शमा जुटेका छन् । उनीहरुले कानुन व्यवसायीसँग

मन्त्री नपाउने भएपछि सुरेन्द्र यादव अपहरणको झुठो आरोप लगाएर हीरो बन्न खोज्नुभयो -सांसद प्रदीप यादव

काठमाडौं, १३ वैशाख । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफ्नो दलका सांसद डा. सुरेन्द्र यादव क्याबिनेट मन्त्री बन्नका लागि काठमाडौं आएको भन्दै अपहरण झुटा आरोप भएको बताएका छन् ।