Logo

Tag: दीपेश केसी

ललितपुर–२ का स्वतन्त्र उम्मेदवार दीपेश केसीले आज जन्मगाउँ विष्णुडोलमा शक्ति प्रदर्शन गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका डा. दीपेश केसीले आज आफ्नो जन्मगाउँमा शक्ति प्रदर्शन गर्ने भएका छन्

विस्तृत पढ्नुहोस
क्वात्रा कार्यकालः विश्वासको गहिरो जग बसाल्ने अवसर

डा. दीपेश केसी: भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल आएर लैनचौरस्थित राजदूतावास प्रवेश गरेसँगै भावी योजनाहरु तत्काल तयार गरे । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेपछि उनले भेटघाटलाई तिव्र

के लासमाथि कसैले बलात्कार गर्छ ?

दीपेश केसी: ‘के लासमाथि कसैले बलात्कार गर्छ ?’ पंक्तिकारले सानेपा हत्याकाण्डबारे घटनाको अनुसन्धान गरिरहेका एकजना अनुसन्धानकर्तासँग के कतिपय मिडियामा आएजस्तो हत्या गरिएकी मुना कार्कीमाथि यौन दुव्र्यवहार भएको हो ? भनी

अर्काको एजेन्डा र रणनीतिमा चल्दा इतिहासकै कमजोर काँग्रेस

दीपेश केसी: यसवर्ष वीपीको मेलमिलाप दिवसकै सन्दर्भमा नेपाली काँग्रेसले ठूलो विवाद झेल्यो । सभापति शेरबहादुर देउवाले नयाँ विभागहरुको गठन र विस्तार गर्ने निर्णयको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेपछि वरिष्ठ नेता

आँधी आउनुअघिको सन्नाटा

दीपेश केसी: सन् २०१९ को समाप्तीसँगै सँसार २१ औं शताब्दीको तेस्रो दशक नजिक पुगेको छ । नेपालका लागि यो दशक राजनीतिक परिवर्तनपछि संक्रमणकालको अन्तको दशकका रुपमा इतिहासमा सदास्मरणीय हुनेछ ।

केन्द्रबिन्दु प्रचण्ड

दीपेश केसी: देश जब गणतन्त्रमा जाँदै थियो तब यो राजनीतिक एजेन्डाका मुख्य हर्ताकर्ता थिए प्रचण्ड । सायद गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको सपना पनि देखेका थिएनन् होला, केपी शर्मा ओलीले देशमा गणतन्त्रको

किन पतन हुन्छन् कमजोर देशका बलिया नेता

दीपेश केसी: बोलिभियाका वामपन्थी राष्ट्रपति इभो मोराल्स राजीनामा दिन वाध्य भए । मेक्सिकोको निर्वासनमा रहेका मोराल्स राजीनामाको भित्री कारण उनले देशभित्रको लिथियमको स्रोतलाई सरकारको सिधा नियन्त्रणमा ल्याउन खोज्नु मुख्य कारण

जङ्गबहादुरः जस्ले नेपालको नक्शा बदले

दीपेश केसी: १८ औं शताब्दीको अन्ततिर फ्रान्सेली क्रान्तिपछि औद्योगिकिकरणको सम्हाल्नै कठिन वेगमा बढिरहेको थियो । उद्योगको उत्पादन विक्रीका लागि आवश्यक बजार र वस्तु उत्पादनको आवश्यक कच्चापद्धार्थको आपूर्ती सहज बनाउन साम्राज्यवादी

श्रावणः सुन्ने महिना

दीपेश केसी: हरियो श्रावण ! भिजिरहने मौसमको श्रावण ! यसकारण मात्र श्रावणको विशेष महत्व भएको होइन । आध्यात्मिक कारणले पनि यसको विशेष अर्थ छ । यो सुन्ने महिना हो ।

जातीय संघीयताले जोखिममा परेको इथियोपियाबाट सिकौं

दीपेश केसी : इथियोपियाका सेनापति सियरे मेकोनेन आफ्नै सुरक्षागार्डबाट मारिएको दिन उसको राजनीतिक इतिहासकै अर्को कालो दिन बनेको छ । मेकोनेनको हत्याले इथियोपियाको अस्तित्व नै संकटमा परेको संकेत गरेको छ

होली वायन पिएका धर्मनीरपेक्षतावादीबाट गुठी प्रथामा आक्रमण

दीपेश केसी ‛‛बिरालो जतिसुकै डोकाले थुनेपनि म्याऊ गर्छ ।’’ आखिर त्यही भयो । गुठी प्रथा—पूर्वीय समाजमा समाजवादको उत्तम नमूनालाई सामन्तवादको एउटा स्वरुप भनियो । त्यो पनि नेपाल सरकारका प्रवक्ता समेत