Logo

Tag: पाकिस्तान

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको गोलीबाट २ जना आतङ्ककारी मारिए

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीले गरेको जवाफी कारबाहीमा २ जना आतङ्ककारी मारिएका छन्। आतङ्कवादीहरूले उक्त प्रान्तको ट्याङ्कस्थित मतदान केन्द्रमा गोली चलाउँदा

विस्तृत पढ्नुहोस
सिनेटर काकर पाकिस्तानको कामचलाउ प्रधानमन्त्री बन्ने

एजेन्सी । पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले शनिबार सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (१

पाकिस्तानमा अविरल वर्षापछि बाढी, पहिरो र डुबानमापरि ६७ जनाको मृत्यु, १ सय २५ घाइते

काठमाडौं, २३ असार । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा तीन प्रहरी घाइते

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा बिहीबार भएको गोलीकाण्डमा तीन प्रहरी घाइते भएका छन्। प्रान्तको खैबर जिल्लामा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा बच्चाहरूलाई पोलियो खोप खुवाउन घर-दैलो अभियानमा घटिएका पोलियो

आर्थिक सङ्कटमा परेको पाकिस्तान मद्दतका लागि मित्रराष्ट्रको मुख ताक्दै

एजेन्सी । आर्थिक सङ्कटमा परेको पाकिस्तानले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट छ अर्ब ५० करोड अमेरिकी डलरको पुनरुत्थान सहायता प्याकेज प्राप्तिमा बिलम्ब भएपछि मित्रराष्ट्रहरूसँग सहयोगको याचना गर्ने निष्कर्षमा पुगेको छ

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

एजेन्सी । पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ। पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू

पाकिस्तानको मस्जिदमा आत्मघाती हमलाकारी प्रहरीको पोशाकमा

एजेन्सी । पाकिस्तानको एक प्रहरी मुख्यालयमा एक मस्जिदभित्र व्यक्तिको हत्या गर्ने आत्मघाती बम आक्रमणकारीले प्रहरी पोशाक र हेलमेट लगाएको एक प्रहरी प्रमुखले बिहीबार जानकारी दिएका छन्। ‘ड्युटीमा रहेकाले ती प्रहरीलाई

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिममा पर्ने एक स्थानमा एउटा बस पुलबाट खसेर आगलागी हुँदा ४० जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। मृतकहरू पहिचान बाहिर भएको बलुचिस्तान प्रान्तको लसबेला जिल्लाका

पाकिस्तानको डरलाग्दो अवस्थाका कारण एक व्यक्तिले दिए आफ्ना तीन छोरीलाई विष

एजेन्सी । पाकिस्तानको आर्थिक बदलावका कारण त्यहाँका मानिसहरुलाई शारिरिक र मानसिकरुपमा ठूलो असर परिरहेको छ। बेरोजगारी र गरीबीबाट पीडित एक मानिसले आफ्ना तीनवटा छोरीहरुलाई विष सेवन गराए र आफूले पनि

पछिल्ला चार वर्षयता पाकिस्तानमा ४२ पत्रकार मारिए

एजेन्सी । पछिल्ला चार वर्षमा पाकिस्तानमा ४२ पत्रकारहरु मारिएका छन्। पाकिस्तानका संसदीय मामिला मन्त्री मुर्तजा जावेद अब्बासीले शुक्रबार सिनेटलाई जानकारी दिदैँ सो बारे जानकारी गराएका हुन्। सूचना मन्त्रालयको तथ्याङ्कअनुसार ती

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

  इस्लामावाद, २५ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना

नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री

काठमाडौँ, २८ भदौ । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको