Logo

Tag: पूर्वपश्चिम राजमार्ग

बसको ठक्करबाट पाँच राँगाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, भदौ १ । यात्रुवाहक बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तीसोनारी गाउँपालिका वडा न ८ नयाँ गाउँ पुल नजिकै

विस्तृत पढ्नुहोस
हेटौँडामा राजमार्ग विस्तार थालियो

हेटौँडा, १५ साउन । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम

आयोजना सकिसक्नुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्रै काम

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको छ । आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

काठमाडौँ,१२ साउन । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका

बसमा आगलागी हुँदा ३३ यात्रु घाइते

काठमाडौं, साउन ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्। आज बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा

पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइने

काठमाडौं, जेठ ११। सरकारले देशभरिका सबै भूभागलाई एक आसपसमा द्रुत रूपमा जोड्नेगरी यातायातको सञ्जाल विकास गर्ने नीति अघि सारेको छ । सरकारले सबै यातायात प्रणालीलाई एकअर्काको परिपूरकका रूपमा विकास गर्नेसमेत

नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी

काठमाडौं, पुस १५ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका

पूर्वपश्चिम राजमार्गको कञ्चनपुर खण्ड अवरुद्ध

कञ्चनपुर, भदौ ३० । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ चिनी मिल नजिक एम्बुलेन्सले ठक्कर दिँदा साइकलमा सवार यात्रीको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान

कञ्चनपुर, २३ साउन: सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७-७८ को मन्त्रालयको कार्यक्रमअन्तर्गत

सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर, १८ वैशाख: हेटौँडा उपमहानगरपालिका–९ मा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा महागढीमाई नगरपालिका–४ का ३५ वर्षीय सञ्जयकुमार शुक्ला रहेका छन् ।

बस र स्कुटर ठोक्किँदा एकको मृत्यु

बनियानी, २५ फागुन: झापाको शिवसताक्षी–९ स्थित यलम्बर चोकमा बस र स्कुटर ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक इलाम, चुलाचुली गाउँपालिका–४ का ३८ वर्षीय राजेन्द्र

दुर्घटनामा दुईको मृत्यु

चितवन, १३ माघ । पूर्वपश्चिम राजमार्गको रत्ननगरमा बसले मोटरसाईकलाई ठक्कँर दिँदा दुई जनाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोलुखुम्बुको टापटिङका २४ वर्षीय अनिल मगर र