Logo

Tag: पूर्व राजा ज्ञानेन्द्र शाह

हेटौंडा जाँदै पूर्व राजा ज्ञानेन्द्र शाह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,७ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह आज हेटौंडा जाँदैछन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाटका उनी त्यहाँ

विस्तृत पढ्नुहोस
भैरहवामा‘लञ्च मिटिङ’ गर्दै राप्रपाका शीर्ष नेतासँग पूर्व राजा ज्ञानेन्द्रले के भने ?

काठमाडौं,१८ पुस । राजसंस्था अन्त्य भएको करिब २ दशकपछि पुन: एक पटक सक्रिय बनेर देश दौडाहमा लागेका पूर्व राजा ज्ञानेन्द्र शाहले रुपन्देहीको भैरहवामा राप्रपा ५ शीर्ष नेतासँग भेटघाट गरेका छन्

पूर्व राजालाई धनगढीमा नागरिक अभिनन्दन गरिदै

काठमाडौं, जेठ ३। पूर्व राजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ । अभिनन्दन मुल समारोह समितिले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर यहि जेठ ६ गते पूर्व राजा

पूर्वराजाले जन्मदिन थाइल्यान्डमा मनाउने, पारसलाई बोलाएनन्

काठमाडौं, असार १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७६औँ जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन्। दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका

प्रजातन्त्र अनुदान होइनः पूर्वराजा

काठमाडौं, फागुन ७ । पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन्। ‘प्रजातन्त्र कसैले कसैलाई दिने दान,

पूर्व राजा ज्ञानेन्द्र र हिमानीको फेसबुक, ट्विटर छैन : सचिवालय

काठमाडौं, २३ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।  पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय

पूवराजा ज्ञानेन्द्र र पूर्व रानी कोमलको डान्स (भिडियोसहित)

काठमाडौं, ९ फागुन । जब चाँदनी शाहको शब्द र तारा देवीको स्वर रहेको ‘शुभकामना भरी हरेक स्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकुँ म’ गीत बज्न थाल्यो । पूर्व राजा ज्ञानेन्द्र

ज्ञानेन्द्र शाहसहित ठुलो संख्यामा पूर्व राजपरिवारका आफन्त झापामा, पारस पनि पुग्ने

काठमाडौं, ५ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाह झापामा छन् । उनी आइतबार झापा पुगेर समर्थकहरुलाई भेटघाट गरिरहेका छन् । बिहिबार पूर्व रानी कोमल शाहको जन्मदिन झापामै मनाउने तयारी भइसकेको

पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने

काठमाडौं, ३० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने भएका छन् । उनी फागुनको अन्तिमतिर भारत भ्रमणमा जाने भएका हुन् । पूर्वराजा निकट स्रोतका अनुसार भारत भ्रमण निश्चित भइसकेको

पूर्वराजा ज्ञानेन्द्र शाह यसकारण उत्साही

काठमाडौं, २५ माघ । यतिबेला पूर्व राजा ज्ञानेन्द्र शाह मौनप्रायः छन् । राजसंस्थाको पक्षमा माहोल तयार गर्न कोरोना भाइरसको महामारीबीच पनि देश दौडाहा गरेको शाह पछिल्लो समय मौनप्रायः बसेका हुन्

देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौंः पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौं, २६ पौष । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान समयमा देश जोगाउने चुनौती आएको बताएका छन् । उनले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा

पूर्व राजा ज्ञानेन्द्र शाहको झापा-काठमाडौं यात्राः खाना गाडीमै, आधा बाटो गाडी चलाए

काठमाडौं, ३ जेठ । लकाउनले पास रद्द भएपछि पूर्व राजा ज्ञानेन्द्र शाहले १ जेठमा प्रक्रिया पुर्याएर झापाबाट काठमाडौं आउने तयारी गरे । आन्तरिक उडान निषेध हुनुले उनका लागि सडक मार्ग