Logo

Tag: प्रधानमन्त्री केपी शर्मा ओली

सरकारलाई सही तवरले गाइड गर्छौं : ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ पुष । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई आफ्नो दलले सफल बनाउन सही तवरले गाइड गर्ने बताएका

विस्तृत पढ्नुहोस
देउवा–ओली हिमचिम बढ्यो, ओली आज बालुवाटार जाँदै

काठमाडौं, २३ माघ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुभन्दा अघि

ओलीको टिप्पणी : ‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरु निर्वाचनमा जान आँतुर रहेको र चुनाव जित्ने दाबी गरेका छन् । काठमाडौंमा

ओलीको विदाई सम्बोधन : अहिले एकछिन बादल लागेको हो, फेरि सूर्य बादल हटाएर उदाउँछ (फोटोफिचर)

काडमाडौं,२९ असार । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट आज देशवासीको नाममा सम्बोधन गरेका छन् । सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्

सरकारबाट बाहिरिनु परेकोमा मलाई रत्तिभर पनि चिन्ता छैन् : प्रधानमन्त्री ओली (भिडिओसहित)

काठमाडौं, २९ असार । निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको बताएका छन् । अहिले सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै

सिन्धुपाल्चोकको बाढि/पहिरोले क्षति पुर्याएको क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (शनिबार) सिन्धुपाल्चोकको बाढि÷पहिरोले क्षति पुर्याएको स्थानको अवलोकन गरेका छन् । उनले पीडितहरुको गुनासो समेत सुनेका थिए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री ओलीको लिखित जवाफ : ‘संविधानले मन्त्रिपरिषद् विस्तार गर्न स्वविवेकीय अधिकार दिएको छ’

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार आफ्नो स्वविवेकीय अधिकार भएको लिखित जवाफ सर्वोच्च अदालत पठाएका छन् । महान्यायाधिवक्ताको कार्यालयमार्फत आज सर्वोच्च अदालतमा पेश गरिएको १७ बुँदे

राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता सुरु भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली केहीबेर अघिमात्रै शितलनिवास पुगेका हुन् । आजबाट सुरु हुने

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुको जिम्मेवारी हेरफेर, विष्णु पौडेललाई अर्थ र गृहसहित चार मन्त्रालयको जिम्मा (कसलाई के जिम्मेवारी)

काठमाडौं, १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सर्वोच्च अदालतले २० मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि ओली क्याविनेटमा चार जना मात्रै मन्त्री बाँकी थिए ।

माधव नेपालको टिप्पणी : कोर्स करेक्सन गरेर आए केपी ओलीलाई पनि स्वागत गर्न सकिन्छ

काठमाडौं, १० असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली दक्षिणपन्थी बाटोमा अघि बढेको टिप्पणी गरेका छन् । तर, कोर्स करेक्सन गरेर आए

डा. अरुण सुवेदीको दाबी : संसद् पूनःस्थापना भएपनि अवस्था सहज हुने देखिँदैन् (भिडिओसहित)

काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धन दुवैले आफ्नो नेतृत्वमा चुनाव गराउनुपर्ने अडान लिएको देखिएको सुनाएका छन् । संसद् पूनःस्थापना भएपनि अवस्था भने सहज आफूले नदेखेको

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुको कारणसहित सर्वोच्चलाई बुझाए लिखित जवाफ (पूर्णपाठसहित)

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण पेश गरेका छन् । प्रधानमन्त्री ओलीले संविधानले बहुदलीय संसदीय प्रणाली अंगीकार गरेको उल्लेख गर्दै निर्दलियताको