Logo

Tag: प्रहरी

ढिस्कोले पुरिएर बालकको ज्यान गयो

-रिपोर्टर्स नेपाल/संवाददाता

ताप्लेजुङको फुङलिङ नगरपालिका–७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन

विस्तृत पढ्नुहोस
चट्याङ लागेर एक घाइते, एक घर जल्यो

ओखलढुङ्गा, २८ वैशाख: ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते

प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरी कोभिड अस्पतालमा हस्तान्तरण

काठमाडौं, २७ बैशाख । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट शनिबार साँझसम्म संकलन गरिएका २ हजार ७ सय ८१ वटा अक्सिजन सिलिन्डर नेपाल प्रहरीले कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट

हराएकी महिला परिवारको जिम्मामा

राजविराज, २७ वैशाख: अठार दिनदेखि बेपत्ता भारतीय महिलाको खोजी गरी प्रहरीले उद्धार गरेर आज परिवारको जिम्मा लगाएको छ । सप्तरी, बोदेबर्साइन नगरपालिकाका सहयोगमा स्थानीय प्रहरीको पहलमा ती महिलाको उद्धार गरिएको

सिलिण्डर सङ्कलन गर्दै प्रहरी

दमौली, २७ वैशाख: जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५,

अक्सिजन सिलिण्डर वितरण गर्दै प्रहरी

भक्तपुर, २६ वैशाख: कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा अक्सिजनको अभाव भएर दुई कोरोना सङ्क्रमितको ज्यान गएको प्रहरीमा खबर पुग्यो । अस्पतालमा भर्ना भएका अन्य २८ जना बिरामीलाई पनि अक्सिजन अभावले

प्रहरीद्वारा ५ हजार २ सय ३१ जनालाई मास्क वितरण

काठमाडौं, २६ बैशाख । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत शनिबार ५ हजार २ सय ३१ जनालाई निस्शुल्क मास्क वितरण

बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवन शिलान्यास

काठमाडौं, २६ बैशाख । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलले बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रम बिच शिलान्यास गरेका छन् । बागमती प्रदेश

प्रहरीमाथि अभद्र व्यवहार गर्दां…

सुनसरी, २६ बैशाख । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ईनरुवा नगरपालिका–९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ

९५ थान अक्सिजन ग्याँस सिलिन्डर वितरण

भक्तपुर, २६ बैशाख । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वत्तहरुबाट संकलन गरेको अक्सिजन ग्याँस सिलिन्डर अस्पतालहरूमा वितरण गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका

दुई सातादेखि घुन्साबस्ती सम्पर्कविहीन

फुङ्लिङ, २६ वैशाख: पर्यटकीय बस्ती ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा दुई सातादेखि सम्पर्कविहीन बनेको छ । टेलिफोन टावरमा प्राविधिक समस्या आएपछि सम्पर्कविहीन बन्न पुगेको हो । टावरमा समस्या आएसँगै कुनै टेलिफोन

अमेरिकाको बाल्टिमोरमा एक नेपालीको हत्या

काठमाडौं, २६ वैशाख । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको गोली हानी हत्या भएको छ । बाल्टीमोरस्थित काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका