Logo

Tag: बेनी–जोमसोम

बेनी-जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

साउन, ३१ काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)

विस्तृत पढ्नुहोस
बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर, २३ फागुन । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका

बेनी–जोमसोम सडकको म्याग्दीमा सुरुङ बनाउन निर्देशन

म्याग्दी, १८ फागुन । राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आउनुभएका आयोगका

बेनी-जोमसोमलगायत ग्रामीण सडक अवरुद्ध

गलेश्वर, १ कात्तिक । आइतबार रातिदेखिको भीषण वर्षाका कारण बेनी-जोमसोमलगायत म्याग्दीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । वर्षाका कारण पहिरो र हिलोले बेनी-जोमसोम सडकखण्डको काभ्रेभीरमा सवारी साधन वारपार गर्न नसक्दा

मुस्ताङको सौरुमा २२ घर पहिरोको उच्च जोखिममा

जोमसोम, १३ साउन । मुस्ताङको थासाङ गाउँपालिका-२ सौरु गाउँका २२ घरधुरी अहिले बाढीरपहिरोको उच्च जोखिममा छन् । पूर्वतर्फको निलगिरी हिमालको फेदबाट बग्ने ठाडो तम खोलामा पानीको बहाव उच्च हुँदा सौरु

मुस्ताङमा दैनिक २२ घण्टा लोडसेडिङ

जोमसोम, ९ साउन । लगातारको अविरल वर्षाका कारण आएको भीषण बाढी÷पहिरो बितण्डाले हिमालपारीको जिल्ला मुस्ताङ अन्धकार बनेको छ । सोमबारदेखि आएको लगातारको बाढीरपहिरोले म्याग्दी र मुस्ताङ खण्डको दर्जनौं स्थानमा गएको

बेनी–जोमसोम सडक खुल्यो

काठमाडौ, फागुन २२ । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु

बेनी–जोमसोम सडक चार दिनदेखि अवरुद्ध

गलेश्वर,२५ भदौ । आइतबारदेखि अवरुद्ध हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक मर्मत हुन नसक्दा सवारी साधन सञ्चालन हुनसकेका छैनन् । सडकमा चार दिनदेखि सिधा सवारी अवरुद्ध बनेको छ