Logo

Tag: भारत

पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या

कोलकाता,२७ माघ । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन् ।पश्चिम बङ्गालको सत्तारुढ दल त्रिणमुल कंग्रेसका तर्फबाट निर्वाचित

विस्तृत पढ्नुहोस
भारतमा मदिरा सेवनका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुग्यो

नयाँ दिल्ली, २६ माघ : भारतमा शुक्रबार अवैध तथा विषाक्त मदिरा सेवन गरेका कारण मृत्यु हुनेको सङ्ख्या ५८ पुगेको छ । देशको दुई उत्तरी राज्यहरू, उत्तराखण्ड र उत्तर प्रदेशमा भएको

प्रसिद्ध धर्मगुरु शिवकुमार स्वामीको १११ बर्षमा निधन

काठमाडौँ,७ माघ । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा सोमबार १११ बर्षका धर्मगुरु शिवकुमार स्वामीको निधन भएको छ । उहाँलाई शिद्धगंगा मठका स्वामीका रुपमा चिन्ने गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

भारतमा डुङ्गा दुर्घटना,१६ जनाको मृत्यु

काठमाडौँ,७ माघ । भारतको कर्नाटकमा सोमबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेको डुङ्गामा २४ जना यात्रु रहेकोमा १६ जनाको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका

माल्दीभ्सका राष्ट्रपति भारतमा

काठमाडौँ,२ पुस । भारत भ्रमणमा रहेका माल्दीभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोलिहलाई राष्ट्रपति भवन नयाँदिल्लीमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वागत गरेका छन ।राष्ट्रपति सोलिह तीन दिने भारत भ्रमणका लागि आइतबार

भारत र रुसबीचको सम्बन्धले अमेरीका चिन्तामा

काठमाडौँ । मस्कोका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारतको भ्रमण गर्दा भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने बताएका छन्। क्रेमलिनका प्रवक्ता युरी उषाकोफले रुसले भारतलाई एस ४०० नामक

भारतद्वारा क्षेप्यास्त्रको सफल परीक्षण

काठमाडौँ । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमा बुधबार अपराह्न क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरिएको भारतीय

भारतको ‘अहङ्कारी’ ब्यवहारबाट दुःखी पाकिस्तान !

काठमाडौँ । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् आज पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर भारत अहङकार रहेको बताएका छन

बहराइचको अस्पतालमा ७१ बालबालिकाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ । अस्पतालका मेडिकल प्रमुख डीके सिंहले

महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर रेल सेवामा साकाहारी भोजन

काठमाडौँ । भारतमा राज्यद्धारा सञ्चालित भारतीय रेल सेवामा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा साकाहारी खानाको मात्रै व्यवस्था गरिने भएको छ ।अहिंशाका प्रतिक मानिने गान्धीको १५०औँ जन्मजयन्तीको अवसरमा रेल सेवाले पहिलो पटक

भारतमा समलिङ्गी यौन सम्बन्धलाई वैधता

काठमाडौँ । भारतको सर्वोच्च अदालतले समलिङ्गी यौनलाई मान्यता दिने फैसला गरेको छ ।अदालतले दुई समलिङ्गीले यौन सम्पर्कबाट आनन्द लिनु कुनै अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई बिहीबार वैधानिकता दिएको हो

भारतको दिल्लीमा गुण्डा नाईकेमाथी प्रहरी इन्काउण्टर !

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा बुधबार, प्रहरी र सुनील उपनाम टिल्लु ग्याङबिच गोली हानाहान भएको छ । दोहोर भिडन्तमा टिल्लु ग्याङका तीनजना पक्राउ परेको दिल्ली प्रहरीले जनाएको छ ।