Logo

Tag: मङ्गल ग्रह

रुसले अर्को वर्ष चन्द्रमा र मङ्गल ग्रहमा यान पठाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १९ असोज । रुसले मङ्गल ग्रह र चन्द्रमामा यान पठाउने भएको छ । यान अर्को वर्षको मध्यतिर पठाउने भएको हो । रुसी अन्तरीक्ष अध्ययन

विस्तृत पढ्नुहोस
मङ्गल ग्रहमा यसरी पुग्यो चिनियाँ यान (भिडियोसहित)

एजेन्सी, २८ जेठ । चिनियाँ यान मङ्गल ग्रहमा उत्रिएर तस्बिरहरु खिचेर पठाइरहेको छ । यानले लगेको रोभर केही मिटर वरपर चलिरहेको छ । तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको

चिनियाँ रोभरले पठायो मङ्गल ग्रहको यस्तो तस्बिर

एजेनसी, २८ जेठ । चीनले मङ्गल ग्रहमा पठाएको रोभरले रोचक तस्बिर पठाएको छ । यसलाई शुक्रबार चीनको अन्तरीक्ष प्रशासनले सार्वजनिक गरेको छ । तियानवेन १ ले पठाएको तस्बिरहरुमा मङ्गल ग्रहको

चिनियाँ यानद्वारा मङ्गल ग्रहमा खिचिएका तस्बीर सार्वजनिक

५ जेठ: चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ । उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग

चिनियाँ यान मङ्गल ग्रहको सतहमा अवतरण

एजेन्सी, १ जेठ । चीनले पहिलोपटक मङ्गल ग्रहमा यान अवतरण गर्ने सफलता हासिल गरेको छ । तियानवेन वान नामको अर्बिटरमा रहेको जुरोङ यान आज मङ्गल ग्रहमा अवतरण भएको हो ।

मङ्गल ग्रहमा उड्यो हेलिकोप्टर

एजेन्सी, ६ वैशाख । मङ्गल ग्रहमा पहिलोपटक होलिकोप्टर उडेको छ । इतिहासमै पहिलोपटक अर्को ग्रहमा मानवले हेलिकोप्टर उडाउने सफलता हासिल गरेको हो । नसाका अनुसार हेलिकोप्टर मङ्गलको सतहबाट केही उचाईमा

मङ्गल ग्रहमा पाइने खनिज पृथ्वीमा भेटियो

वैज्ञानिकहरुले करिब एक माइलभन्दा बढी गहिराइमा अन्टार्कटिकाको बरफमा एक खनिज पत्ता लगाएका छन् । उक्त खनिज पृथ्वीमा विरलै भेटिन्छ तर मंगल ग्रहमा प्रशस्त मात्रामा पाइन्छ । साइन्स म्यागाजिनमा रिपोर्टमा यो

चीनले चन्द्रमा र मङ्गल ग्रहमा मानव पठाउने

एजेन्सी, ९ मंसिर । सन् १९५७ मा सोभियत युनीयनले स्पुतनिक अन्तरीक्षयान प्रक्षेपण गर्दा चीनका तत्कालिननेता माओत्से तुङले आफूहरुले पनि चाँडै भू-उपग्रह बनाउने बताएका थिए । माओले त्यसो भनेपनि चीनलाई भूउपग्रह

चीनद्वारा मङ्गल ग्रहमा यानसहितको रकेट प्रक्षेपण

एजेन्सी, ८ साउन । चीनले मङ्गल ग्रहमा यान पठाएको छ । नियानवेन-१ नामो यान जडित रकेट आज प्रक्षेपण गरेको हो । चिनियाँ राष्ट्रिय अन्तरीक्षण प्रशासन सीएनएसएलाई उदृत गर्दै ग्लोबल टाइम्सले

मङ्गल ग्रहमा हिमपहिरो

मङ्गल ग्रहमा पनि हिम पहिरो गएको छ । हरेक वसन्त ऋतुमा मङ्गल ग्रहको उत्तरी ध्रुवमा हिमपहिरो जाने गरेको छ । सूर्यको प्रकाश परेपछि त्यहाँ हिमपहिरो जाने गरेको तथ्य पत्ता लागेको