Logo

Tag: म्यानपावर

नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता माग्दै म्यानपावर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १५ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने

विस्तृत पढ्नुहोस
सय कामदार विदेश नपठाए पनि म्यानपावर नवीकरण हुने

काठमाडौं, असार २९ । चालु आर्थिक वर्ष कम्तीमा सय कामदार पठाउन नसक्ने म्यानपावर पुनः नवीकरण हुने भएका छन्। केही दिनअघि मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार यो वर्ष एक सय कामदार

तोकिएको सङ्ख्यामा कामदार पठाउन नसक्ने म्यानपावरको पनि नवीकरण हुने

काठमाडौँ, १ साउन : लगातार दुई आर्थिक वर्षसम्म १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ । गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ काम

म्यानपावर र परामर्शदाताको मानव बेचविखनमा सक्रियता बढी

काठमाडौँ, २१ मङ्सिर : मानव बेचविखनका घटनामा सबैभन्दा बढी म्यानपावर तथा परामर्शदाताको संलग्नता हुने गरेको एक अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले वर्ष

खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन

काठमाडौं, ६ कात्तिक । वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट

अफगानिस्तान भन्दै दुबई ! एजेन्ट र म्यानपावरबाट ठगी

काठमाडौं ३ भदौ । अफगानिस्तान जाने अन्तिम तम्तयारी भएपछि तनहुँ बन्दीपुरका महादेव थापालाई लाग्यो– अब दुःखका दिन सकिए । अफगानिस्तान पुगेपछि पैसाको समस्या हुने छैन । दुई वर्ष मलेसियाको रोजगारीमा

११ सय म्यानपावरमध्ये मुश्किलले २ दर्जनमात्र सञ्चालन खर्च धान्नसक्ने अवस्थामा

सरकारले मलेसियालगातका विभिन्न गन्तव्य मुलुकमा कामदार पठाउन रोक लगाएपछि अधिकांश म्यानपावर बन्द हुने अवस्थामा पुगेका छन् । मुलुकमा हाल सञ्चालनमा रहेका ११ सय म्यानपावर कम्पनीमध्ये मुश्किलले २ दर्जन कम्पनीमात्र सञ्चालन

अन्तरवार्ता लिदा लिदै विभागको छापा

वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका

केन्याको रङ्गिला बारमा नेपाली चेलीको मुजरा नाँच देखि यौनशोषणसम्म

न्यु रङ्गिला बार जहाँ मुजरा नाँच चल्छ । केन्याको न्यालीमा रहेको उक्त बारमा मानव तस्करको संगठित गिरोहले ल्याएका नेपाली चेली पु¥याइए । उनीहरुलाई नृत्यका लागि भनी पु¥याइएपनि यौन शोषण गरिन्थ्यो

म्यानपावरबाट ९ करोड क्षतिपूर्ति असुल

काठमाडौं ९ असार । वैदेशिक रोजगारीमा जाँदा ठगिएका कामदारलाई वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीबाट ९ करोड १६ लाख रुपैयाँ क्षतिपूर्ति भराएको छ । म्यानपावर व्यवसायीले भने ४७ लाख रुपैयाँ जरिवाना

म्यानपावर कम्पनीको धरौटी २ करोड पुर्‍याइँदै

काठमाडौं ९ पुस । वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न सरकारले म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ । संसदमा आइतबार दर्ता गरिएको केही नेपाल ऐन संशोधन गर्न