Logo

Tag: म्याराथन

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, पुस १६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् । आइतबार सम्पन्न

विस्तृत पढ्नुहोस
रारामा म्याराथन प्रतियोगिता हुने

मुगु, जेठ १९। मुगुको रारामा म्याराथन प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा शनिबार तेस्रो संस्करणको म्याराथन प्रतियोगिता हुन लागेको हो ।

चीनमा म्याराथन दौडमा सहभागी १६ जनाको मृत्यु

गान्सु, ९ जेठ : चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता

म्याराथनमा पुष्पाले जितिन् स्वर्ण

काठमाडौँ, २६ पुस: बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी

मगर र गुरुङ संस्कृति जोड्दै अल्ट्रा म्याराथन

दमौली, १ माघ  : तनहुँको व्यास नगरपालिका–५ मानहुँ र व्यास नगरपालिका–८ पुलिमराङको दुई जातिको संस्कृति जोड्न व्यास अल्ट्रा म्याराथन सफल हुने विश्वास गरिएको छ । मगर जातिको बाक्लो बसोबास रहेको

काठमाडौँ म्याराथन यही पुस पाँच गते हुने

काठमाडौँ, ३ पुस : प्रो स्पोर्टस् प्रालीको आयोजनामा हुने १३औँ संस्करणको काठमाडौँ म्याराथन प्रतियोगिता यही पुस ५ गते हुने भएको छ ।प्रतियोगिताका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

किरणसिंहलाई म्याराथनमा स्वर्ण

काठमाडौं, २२ मंसिर । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद सागको सातौं दिन दुइ स्वर्ण पदक जितेको छ । म्याराथनमा किरणसिं बोगटी र कुस्तीमा संगिता धामीले स्वर्ण पदक जित्नुभयो । जनकपुरधाममा

नेपालका किरणले म्याराथनमा दिलाए स्वर्ण पदक

काठमाण्डौँ , २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुषतर्फको मया।राथनमा नेपालले स्वर्ण जितेको छ । शनिबार बिहान भएको पुरुषतर्फको म्याराथनमा नेपालका किरण सिंह बोगटीले स्वर्ण पदक

महिला म्याराथनमा पुस्पाले दिलाईन् स्वर्ण

काठमाण्डौँ, २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत ४२ किलोमिटर महिलातर्फको म्यारोथनमा नेपालकी पुस्पा भण्डारीले स्वर्ण जितेकी हुन् । आज भएको खेलमा पुस्पाले दुई घण्टा ५० मिनेट

३२ वर्षपछि म्याराथनमा किरणले दिलाए देशलाई स्वर्ण

काठमाडौं, २१ मंसिर । सागको म्याराथनमा नेपाली धावक किरण सिंह बोगटीले स्वर्ण पदक जितेका छन् । शनिबार विहान सम्पन्न म्याराथनमा बोगटीले दुई घन्टा २१ मिनेट १७ सेकेन्डमा ४२.२ किलोमिटर दूरी

साग म्याराथन : शनिबार मुख्य सडक क्षेत्रमा सवारी साधन नचलाउन अनुरोध

काठमाडौँ, २० मङ्सिर : महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध

६० देशलाई पछिपार्दे निमेश गुरङले जिते स्वर्ण पदक 

काठमाडौं । चीनमा जारी विश्व पुलिफायर गेम्समा नेपाली धावक निमेश गुरुङले हाफ म्याराथन र दश किलोमिटर क्रस कन्ट्री विधामा स्वर्ण पदक जितेका छन्। सिंगापुर प्रहरीमा कार्यरत गुरुङले चीन र भारतसहित