Logo

Tag: युवराज खतिवडा

पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल र युवराज खतिवडामाथि पनि छानविनको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन गर्न नेकपा माओवादी सशर्त तयार भएको छ । उसले शर्मामाथि उठेको विषयमा छानविन

विस्तृत पढ्नुहोस
खतिवडाबाटै अर्थमन्त्री चलाउने प्रधानमन्त्री ओलीको रणनीति

काठमाडौं, ३१ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई आफ्ना विशेष आर्थिक सल्लाहकार नियुक्त गरे । मन्त्रीकै सेवा सुविधा र स्तरमा रहनेगरी खतिवडालाई सोमबार बसेको मन्त्रिपरिषद्

युवराज खतिवडा ‘बाह्य शक्तिको इशारामा चलेको’ भन्दै कतै नियुक्ति नगर्न दबाब

काठमाडौं, २१ भाद्र । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको लोकप्रीयता घटेको भन्दै सरकार र नेपाल कम्युनिस्ट पार्टीभित्र समिक्षा शुरु भएको छ । खतिवडाले देश र

मन्त्री खतिवडाले दिए राजीनामा

काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका छन् । खतिवडाले आज (शुक्रवार) साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् ।

युवराज खतिवडालाई सल्लाहकार बनाएर सबै मन्त्रालय हेर्ने जिम्मा दिने

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट अर्थमन्त्रीबाट विदा हुन लागेका डा. युवराज खतिवडालाई आफ्नो प्रमुख सल्लाहकार बनाएर सबै मन्त्रालयको अनुगमन गर्ने जिम्मेवारी दिन लागेका छन् । राष्ट्रियसभा

भावी अर्थमन्त्री को होलान् ?

काठमाडौं, २ भदौ । अर्थ र सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडा मन्त्री पदबाट हट्ने पक्का भएको छ । नेकपाको अन्तरबिरोध हल गर्न गठित छ सदस्यीय कार्यदलको सुझावपछि हुने मन्त्रीमण्डल पुनर्गठनमा

सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक

काठमाडौँ, २७ साउन। सरकारले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च भएसँगै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ । काठमाडौँ उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको सङ्गठन ‘नगरपालिका

भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने सरकारको निर्णय

काठमाडौं, ७ साउन । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र

विदेशमा अलपत्र परेका श्रमिकलाई सरकारले निःशुल्क ल्याउने, उद्धार कार्यविधि तयार

काठमाडौं, १ साउन । सरकारले वैदेशिक रोजगारीमा अलपत्र परेका श्रमिकहरुलाई निःशुल्क स्वदेश ल्याउने भएको छ । उनीहरुलाई वैदेशिक रोजगारी कल्याणकारी कोषको रकमबाट ल्याउने निर्णय गरिएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले

छोटो दूरीको सार्वजनिक यातायात चल्ने

काठमाडौँ, २६ असार। बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

छोटो दुरीका सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय

काठमाडौ, २५ असार । सरकारले छोटो दुरीको सार्वजनिक यातायात चल्न दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार

निजी क्षेत्रलाई प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ : अर्थमन्त्री

काठमाडौँ ५ असार : अर्थमन्त्री डा खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त