Logo

Tag: रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलद्वारा हिमालयन हाइड्रो एक्स्पो उद्घाटन (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्ने बताएका छन् । ‘नेपालको समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित

विस्तृत पढ्नुहोस
भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक: राष्ट्रपति

काठमाडौं, वैशाख १२। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन्। नवौँ भूकम्प स्मृति दिवसको अवसरमा

कतारका मौसूफलाई राष्ट्रपति पौडेलको आग्रहः विपिन जोशीको रिहाइका लागि पहल गरिदिनुस्

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच के-के भयो छलफल ?

काठमाडौँ, ११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन्

दुईदिने राजकीय भ्रमणमा आज नेपाल आउँदै कतारी अमिर, के–के हुँदैछन् समझदारी?

काठमाडौं, वैशाख ११ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणमा आज काठमाडौं आउँदैछन् । राष्ट्रपतिको कार्यालयका अनुसार आज अपराह्न काठमाडौं आइपुग्ने

महावीरको मार्गदर्शन परिपालन गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं, वैशाख ९ । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताएका छन् । २६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं, वैशाख ५ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गरी टीका र प्रसाद ग्रहण गरेका छन्। प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा हिजो अपराह्न काठमाडौँ तीनधारा पाठशालाबाट सुरू भएर साँझ

राष्ट्रपति पौडेल गृह जिल्लामा

काठमाडौं वैशाख ३। राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ पुगेका छन् । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उनी

नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव हाे : राष्ट्रपति

काठमाडौं, बैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनु आग्रह गरेका छन्। नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति

विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँः राष्ट्रपति पौडेल

काठमाडौँ, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति

राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । आज (शुक्रबार) राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक

इद पर्वले आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउन प्रेरित गर्नेछ : राष्ट्रपति पौडेल

काठमाडौं, चैत २९ । राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना