Logo

Tag: राष्ट्रिय जनमोर्चा

गठबन्धनमा भएको वा नभएको कुनै अनुभव छैन : चित्रबहादुर केसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले आफ्नो सत्ता जोगाउन जघन्य अपराध गरेका मान्छेलाई राष्ट्रपतिबाट माफी मिनाहा गराउनु झन् ठूलो जघन्य

विस्तृत पढ्नुहोस
राष्ट्रिय जनमोर्चाको मेचीकाली अभियान

 कर्णाली, ७ जेठ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेचीमहाकाली अभियान सञ्चालन गरेको जानकारी दिएका छन्। जनमोर्चा सुर्खेत जिल्ला शाखाद्वारा आज (आइतबार)  वीरेन्द्रनगरमा

एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम हो : अध्यक्ष केसी

काठमाडौं, १६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम भएको बताएका छन्। शनिबार जनमोर्चाका अध्यक्ष केसीले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको

राष्ट्रिय जनमोर्चा सरकारमा जाँदैन, लुगा फेरेर बसेकाहरू नै गए भैहाल्यो नि : चित्रबहादुर केसी

काठमाडौं, ६ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताएका छन् । ‘अघिल्लो पटक पुस २६ मा हामीले प्रचण्डलाई विश्वासको मत

संघीयताविरूद्ध देशव्यापी अभियान चलाउँदै जनमोर्चा

काठमाडौं, ३० फागुन । राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको छ । बुटवलमा फागुन २७ देखि २८ गतेसम्म चलेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरूद्ध चैतमा अभियान चलाउने निर्णय

संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं, फागुन ५। संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापन पत्र बुझाएको छ । पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले आज विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता

हाम्रो हारालुछ देखेर विरोधीले खिसीट्युरी गरिरहेका छन्ः चित्रबहादुर केसी

काठमाडौं, १४ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ गठबन्धन दुई महिनासम्म सिटको खिचातानीमै अलमलिएको बताएका छन् । “सिट बाँडफाँट अझै पनि छलफलमै छ । हिजो राति भएको भए

सहमति हुन नसकेका सिटमा गठबन्धन दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्लान् ?

काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका नेता एवं सत्ता गठबन्धनको कार्यदलका सदस्य आनन्द शर्माले शुक्रबारसम्म सिट बाँडफाँट जसरी पनि सक्नुपर्ने बाध्यता रहेको बताएका छन् । “हिजो दिनभरि पनि हामी छलफलमा

बागलुङबाट उम्मेदवारी दिइसकेंः चित्रबहादुर केसी

काठमाडौं, २२ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २०७४ मा जम्मा २३ सिट जितेको नेपाली कांग्रेसलाई ८० सिट दिनु गठबन्धन दलहरुको उदारता भएको बताएका छन् । “सबै दललाई धेरै

वामदेव प्यूठानमा उठ्ने कुरो ‘वनको चरो के बास्छ, के बास्छ’ भनेजस्तै होः चित्रबहादुर केसी

काठमाडौं, ४ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले प्यूठान छाड्न नसक्ने बताएका छन् । “पहिले जितेका ठाउँ नछाड्ने भन्ने कुरा नै मोटामोटी मापदण्ड हो । जनमोर्चाले प्यूठान

राजमोले प्यूठान र बाग्लुङ छाड्दैन, आइतबारसम्म सिटको टुंगो लाग्छः हिमलाल पुरी

काठमाडौं, २ भदौ । राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले गठबन्धनको औचित्य र आवश्यकताबारे विज्ञप्ति जारी गरी आइतबारसम्म सिटको टुंगो लगाउने बताएका छन् । “गठबन्धनको कार्यदल संयोजकले हिजो सिटको खाका प्रस्तुत

राजमोले प्यूठानमा दाबी छाडेको हो ?

काठमाडौं, २४ साउन । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले सत्ता गठबन्धनको कार्यदल सिट बाँडफाँटमा प्रवेश नगरेको बताएका छन् । “कार्यदलको प्रथम बैठकले नेपाली कांग्रेसका नेता कृष्ण सिटौला संयोजक तोक्दै सिट