Logo

Tag: विद्यादेवी भण्डारी

तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्वराष्ट्रपति भण्डारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताएकी छन्। हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता

विस्तृत पढ्नुहोस
पूर्वराष्ट्रपति भण्डारीद्वारा नेम्वाङको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृयदघातका कारण निधन भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा

नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्वराष्ट्रपति भण्डारीले संविधान र संसद्को अपमान गरेको प्रधानमन्त्री प्रचण्डको आरोप

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र संसद्को अपमान गरको आरोप लगाएका छन् । आज (बु्धबार) राष्ट्रिय सभामा सार्वजनिक

मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसरमा पूर्वराष्ट्रपतिद्वारा वृक्षरोपण

काठमाडौं जेठ ३ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिका पुगेर सालिकमा माल्यार्पण गरेकी हुन्। स्मृति दिवसकै अवसर

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ३० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्न आवश्यक रहेको बताएकी छन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा

छिमेकी देशहरुबीचको सम्बन्धनमा नवीन आयाम थप्नु आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ३० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी देशहरुबीचको सम्बन्धमा नवीन आयाम थप्न आवश्यक रहेको बताएकी छन् । आज (शनिबार) डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमले नेपालको भूभाग लिम्पियाधुरा

पूर्व राष्ट्रपति भण्डारीद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना

काठमाडौं, ८ बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले आज (शुक्रबार) राष्ट्रपति पौडेलका पुत्र चिन्तन पौडेलसँग टेलिफोन

संसदीय राजनीतिमा फर्केलिन् त विद्यादेवी भण्डारी ?

काठमाडौं, ३० फागुन । मुलुकको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य पाएकी विद्यादेवी भण्डारी झण्डै ७ वर्ष ४ महिना देशको राष्ट्रपतिको रूपमा  रहिन् । उनी दुई कार्यकाल (२०७२ कार्तिक १२ र

निवर्तमान राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउने, चितवन–२ को उपनिर्वाचन लड्न एमाले नेताहरुको आग्रह

काठमाडौं, २९ फागुन । आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई राष्ट्रपति पौडेलले गाडीमै पुर्याएर गरे विदाई

काठमाडौं, २९ फागुन । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गरेका छन् । उनलाई गाडीसम्मै पुर्याएर नवनिर्वाचित राष्ट्रपति पौडेलले विदाईमा

शीतल निवासमा भण्डारीका २६९० दिनः प्रशंसाभन्दा आलोचना धेरै

काठमाडौं, फागुन २९। २०७२ कात्तिक १२ गते मुलुकको दोस्रो राष्ट्रपतिका रूपमा शीतल निवास प्रवेश गरेकी विद्यादेवी भण्डारीले सोमबार दोस्रो कार्यकाल पूरा गर्दैछिन्। फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले

‘अब मैले लिने होइन दिने हो’

काठमाडौं, फागुन २९। राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राज्यबाट प्रशस्त सेवासुविधा र अवसर पाएको बताएकी छन्। आगामी दिनमा राज्यबाट लिनेभन्दा पनि राज्यलाई दिने धारणा उनले व्यक्त गरेकी छन्। आइतबार साँझ संसद्मा