Logo

Tag: शेरबहादुर देउवा

कांग्रेसको अवरोधपछि राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्नबाट रोकिए गृहमन्त्री लामिछाने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नबाट उपप्रधान

विस्तृत पढ्नुहोस
संसद्मा कांग्रेसको एकैस्वर: अरु केही जान्दैनौं, रवि लामिछानेलाई गृहमन्त्री मान्दैनौं !

काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा सहकारी ठगीमा जोडिएका रास्वपाका सभापति रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाईएको

कांग्रेसलाई प्रचण्डको जवाफ: हिम्मत भए एमालेसँग मिले हुन्छ, हामी प्रतिपक्षीमा बस्न डराउँदैनौं

काठमाडौं,३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन चुनौती दिएका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको

प्रचण्डसँग बदला लिने मुडमा देउवा, बुढानीलकण्ठमा बैठक

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज दिएको शुभकामना सन्देशमा

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न कांग्रेस संसदीय दल कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक ४ बजेदेखि जारी रहेको हो । जारी

संसदीय दलमा देउवाको ब्रिफिङ: प्रचण्डले धोका दिए, धोकेबाजको औषधि छैन

काठमाडौं,२४ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरुलाई संक्षिप्त सम्बोधन गरेका छन् । संक्षिप्त सम्बोधन

देउवाले गरे मधेश केन्द्रीत दलसँग छलफल

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश केन्द्रीत दलहरुसँग छलफल गरेका छन् । आज (बुधबार) मधेश केन्द्रीत दलहरुलाई देउवाले छलफलका लागि बोलाएका थिए । छलफलमा नागरिक उन्मुक्ति

देउवा शक्तिसञ्चयका लागि अगाडि बढे

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी नभएका दलहरुलाई ‘चिया पिउन’ भन्दै बुढानीलकण्डमा बोलाएका छन् । उनले आज बेलुका ४ बजे लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति

देउवाले रेशमलाई चिया पिउन बोलाए

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रेशमलाल चौधरीलाई ‘चिया पिउन आउनुुस्’ भन्दै बोलाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा

नारायणकाजीको गृहबाट परराष्ट्रमा सरुवा,अर्थमा वर्षमानले मारे बाजी

काठमाडौं,२३ फागुन । सोमबार बनेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ। जसअनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २

माधव नेपालपछि देउवाको नजर उपेन्द्र यादवतिर, आजै भेटवार्ता गर्ने

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सक्रियता बढाएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिएको र राजनीतिक बेईमानी गरेको भन्दै उनले आफूलाई