Logo

Tag: श्यामलाल ज्ञवाली

‘निषेधको आदेश’ आफ्नै जीवनरक्षाका लागि नागरिकसँग गरिएको अपिल हो: प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ भदौ । अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय

विस्तृत पढ्नुहोस
चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने, भोलि म्याद थप गरिने

काठमाडौं, २७ वैशाख । सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी

देशभर चोरीका घटनामा वृद्धि, २ हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर

काठमाडौं, २८ साउन । देशभर चोरीका घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आव २०७५/७६ मा चोरीका घटनामा दुई हजार ६४६ व्यक्ति विरुद्द मुद्दा दायर गरेको हो