Logo

Tag: संविधान दिवस

सन्दर्भ : संविधान दिवस-अझै सङ्घीयता कार्यान्वयनमै उल्झन

-टिकाराम सुनार/रासस जनकपुरधाम, ४ असोज । राज्यको मूल संरचनालाई सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गर्दै राज्यशक्तिको प्रयोग पनि तीनै तहबाट हुने व्यवस्थासहित

विस्तृत पढ्नुहोस
संविधान दिवस : मौलिक हकको उपभोग कहिले ?

-रामबहादुर थापा/रासस गण्डकी, ३ असोज । “संविधानको सुन्दरता लेखोटमा होइन, उपभोगमा हुन्छ, संविधानका हरेक अन्तरवस्तुले मानिसको जीवनमा गुणात्मक प्रभाव राख्न सक्नुपर्छ”, संविधान दिवसका अवसरमा पूर्वप्रधानन्यायाशीध कल्याणकुमार श्रेष्ठले व्यक्त गरेको विचार

सधैंभरि संविधानमा खोट देखाइरहनु दुःखद

अर्जुननरसिंह केसी– नेपालको संविधान, २०७२ हामीले कहीं कतैबाट बकस पाएका होइनौं । नेपाली जनताले सार्वभौमिक सर्वोच्चतालाई प्रयोग गरेर बनाएको यो सातौं संविधानको उमेर आठ वर्ष पुग्यो । अहिले यो कार्यान्वयनको

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं, असोज ३ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज

‘मधेसमा संविधान दिवस मनाउँदैनौं’

महन्थ ठाकुर– अन्तरिम संविधानको प्रस्तावनामा राजनीतिक सहमतिका आधारमा संविधानसभाबाट संविधान बनाउने कुरा लेखिएको थियो । दोस्रो संविधानसभामा विभिन्न समिति बनेका थिए । तर त्यसको प्रतिवेदन अनुसार काम भएन । हाम्रो

एउटा कानुन बनाउन एक अर्बसम्म खर्च गरे : कानुनविद्

काठमाडौं, ३ असोज । संविधानविद् डा. युवराज संग्रौलाले वर्तमान संविधान बनाउँदा गल्ती भएको औंल्याएका छन् । ‘हाम्रो प्रतिनिधिसभा भौगोलिक प्रतिनिधित्वमा सीमित भयो । सबै वर्ग, व्यवसाय, सम्प्रदाय र बौद्धिक प्रतिनिधित्व

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

काठमाडौं, असोज ३ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताएका छन् । संविधान

संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

काठमाडौ, असोज ३ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गरेका छन् । संविधान दिवसको शुभकामना व्यक्त गर्दै उनले

सरकार संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा छ : प्रधानमन्त्री

काठमाडौ, असोज ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन्। संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले

प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन अति आवश्यक र अपरिहार्य : उपराष्ट्रपति यादव

काठमाडौं, असोज ३। उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको अक्षर र भावनाले निर्दिष्ट गरेको समाजवादोन्मुख आर्थिक सामाजिक प्रणाली तथा गणतन्त्रात्मक सङ्घीयता, समावेशीतालाई सबैले पालना गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा स्वदेश

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौं, असोज ३। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख

आज संविधान दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, असोज ३ । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी