Logo

Tag: सदन

मंसिर २८ बाट दुवै सदनको अधिवेशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आव्हान गरेकी छिन् । उनले आज दुवै सदनको बैठक आव्हान गरेकी हुन् ।

विस्तृत पढ्नुहोस
सदनमा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं, चैत ७ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेको

नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित

काठमाडौँ, ७ जेठ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो ।

शून्य समयमा डेङ्गुदेखि बाघ आतङ्कसम्म

काठमाडौ,२५ भदौ । इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको

सदन खुल्यो, नेम्वाङको संयोजकत्वमा विशेष समिति

काठमाडौं । प्रतिपक्षको अवरोधका कारण स्थगित हुँदै आएको सदन खुलेको छ । २० साउनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी लचिलो भएपछि सदन खुलेको हो । सदनको

विधायन समितिको निर्णय उल्टियो

काठमाडौं ११ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विज्ञापनरहित (क्लिन फिड) प्रशारणबारे गरेको निर्णय प्रतिनिधिसभाले उल्ट्याएको छ। ‘विज्ञापन नियमन गर्न बनेको विधेयक’माथि विधायन समितिको संशोधनलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले

गृहमन्त्रीद्वारा विपद्‌बारे सदनलाई जानकारी, १ सय ८ को मृत्यु, ३३ बेपत्ता

काठमाडौं ९ साउन । सरकारले यस वर्षको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट मुलुकभर १ सय ८ जनाको मृत्यु भएको सदनलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर

सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति

प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “मैले विसं २०४८ देखि निरन्तर