Logo

Tag: सन्दिप लामिछाने

भारतीय मिडियाले लेख्यो : ‘सन्दिपले पाकिस्तानलाई घुँडा टेकाउन सक्छन्’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १३ । एसिया कप क्रिकेट २०२३ मा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको

विस्तृत पढ्नुहोस
एसीसी प्रिमियर कपः सन्दिपले लिए विकेट

काठमाडौं, वैशाख ५ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियाको सामना गरिरहेको छ। खराब प्रदर्शनबाट गुज्रिरहेको नेपालको लागि दोस्रो सफलता मिलेको छ। नेपालका स्पिनर सन्दिप लामिछानेले नेपालको लागि

सन्दिप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश

काठमाडौं, २० माघ । सर्वोच्च अदालतले नाबालिग बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने आदेशविरूद्ध परेको निवेदनमा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश

लामिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि आज सुनुवाई हुँदै

काठमाडौं, माघ २०। नाबालिग बलात्कारको अभियोगमा मुछिएका क्रिकेटर सन्दिप लामिछानेलाई थुनामै राख्नुपर्ने निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाएका लामिछाने उच्च अदालत पाटनको

सन्दिप लामिछानेको निवेदनमा आज सुनुवाई हुन सकेन

काठमाडौं, १४ पुष । बलात्कारको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका सन्दिप लामिछानेले पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुने सकेन । उच्च

सन्दिप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

काठमाडौं, १८ कार्तिक । काठमाडौं जिल्ला अदालतले एक नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षको लागि

सन्दिप लामिछानेविरुद्धको मुद्दाको बहस सकियो, केहीबेरमा आदेश आउने

काठमाडौं, १८ कार्तिक । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस सकिएको छ । सो मुद्दामा बहस सकिएसँगै अहिले केहीबेरमा आदेश आउने भएको छ । जिल्ला अदालत काठमाडौंका

सन्दिप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आजपनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा (फोटोफिचर)

काठमाडौं, १७ कार्तिक । नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आजपनि नसकिएपछि भोलि (शुक्रबार) का लागि हेर्दहेर्दैमा राखिएको छ । आजको थुनछेक बहसमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता

क्रिक्रेटर सन्दिप लामिछानेको थुनछेक बहस सुरु

काठमाडौं, १६ कात्तिक । किशोरी बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछानेको थुनछेक बहस सुरु भएको छ। न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इलजासमा थुनछेक बहस सुरु

सन्दिप लामिछानेमाथि थप अनुशन्धानको लागि चार दिनको म्याद थपियो

काठमाडौं, २ कार्तिक । जिल्ला अदालतले बलात्कारको आरोपमा प्रहरी अनुशन्धानमा रहेका सन्दीप लामिछानेमाथि थप अनुसन्धान गर्न चार दिनको म्याद थपेको छ । म्याद थपको लागि प्रहरीले लामिछानेलाई आज अदालत लगेको

सन्दिप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं, २७ असोज । जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित

काठमाडौं, २३ भदौ । नेपाल क्रिकेट सङ्घले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । सो सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा आज जारी विज्ञप्तिमा सङ्घको कार्यसम्पादन