Logo

Tag: हात्तीपाइले

हात्तीपाइलेविरुद्ध औषधि सेवन कार्यक्रम

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,५ फागुन । राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि आम औषधि सेवन कार्यक्रम यही फागुन ११ गतेदेखि सुरु हुनेभएको छ । रोग देखापरेकोे छ प्रदेशका १५

विस्तृत पढ्नुहोस
दाङमा तीन लाख ७४ हजारले खाए हात्तीपाइलेको औषधि

दाङ, ९ चैत । सरकारले हात्तीपाइले रोग प्रभावित जिल्लामा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रमअन्तर्गत दाङमा बुधबारसम्म करिब ५० प्रतिशत नागरिकले औषधि खाएका छन् । हात्तीपाइले रोग मानिसलाई

हात्तीपाइलेको ‘औषधि सेवन कार्ड’ अनिवार्य

पर्वत, २७ फागुन । अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइलेविरुद्धको औषधि खान नमान्दा पर्वतमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइलेविरुद्धको औषधि खुवाउने तयारी गरिएको छ । हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

बलेवा, ५ फागुन: बलेवामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औँ पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ

बाह्र जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

–शरद शर्मा काठमाडौँ, २० चैत: सरकारले आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध

दाङमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइँदै

देउखुरी, १९ चैत: यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११औ पटक खुवाइँदै

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी

झापा, १६ चैत्र । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले

‘प्रति असर’को डरले खाँदैनन् हात्तीपाइलेको औषधि

गलकोट, १२ चैत: लगातार छ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि

हात्तीपाइले निवारणमा चुनौती

लमजुङ, ७ माघ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा हात्तीपाइले रोग निवारणमा चुनौती थपिएको छ । १२औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराइसकेको यस जिल्लामा पुनःहात्तीपाइले रोगको जीवाणु भेटिएसँगै

औषधि सेवन नगरे सरकारी सेवाबाट वञ्चित

बाँके, २३ माघ : जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको छ । बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न

नारायणस्थानमा अझै हात्तीपाइले, पुनः अभियान चलाइने

बलेवा, १८ माघ : हात्तीपाइले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले फेरि अभियान चलाउने भएको छ । बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तीपाइलेको सङ्क्रमण देखिएपछि कार्यालयले

हात्तीपाइले रोग परीक्षणका लागि विद्यालय सर्भे शुरु

इलाम,२५ भदौ ।  हात्तीपाइलेको सङ्क्रमण मानिसमा भएको वा नभएको थाहा पाउन यहाँ हात्तीपाइलेको विद्यालयस्तरीय सर्भे शुरु गरिएको छ । हात्तीपाइलेको लक्षण देखा परेपछि नयाँ प्रजातिको हात्तीपाइले रोगका बारेमा जानकारी गर्न