Logo

Tag: football

चेल्सी र लिभरपुलबीचको खेलमा महिला रेफ्री

-रिपोर्टर्स नेपाल/संवाददाता

चेल्सी र लिभरपुलबीच इस्तानबुलमा भएको युएफा सुपर कप महिला रेफ्रीले खेलाएकी छिन् । फ्रेन्च रेफ्री स्टेफानिया फ्रापार्टले १४ अगष्टमा खेल खेलाएर अर्को इतिहास रचेकी छिन्

विस्तृत पढ्नुहोस
दशरथ रंगशाला तयार नहुँदा विश्वकप छनौटमा नेपाललाई घाटा

साउन १५, काठमाण्डौ । १३ औँ दक्षिण एसियाली खेलकूद प्रतियोगिता नेपालमा हुँदैछ । तर भौतिक पूर्वाधार पर्याप्त छैन । न त तयारी नै सन्तोषजक छ । मैदान अभावकै कारण विश्वकप

दैनिक करोड कमाउने भएपछि चीनमा तानिए फुटबल स्टार

एजेन्सी । विश्वभरका फुटबल स्टारहरु चीनमा तानिन थालेका छन् । चीनको फुटबल लिग चाइनिज सुपर लिगमा विश्वका चर्चित खेलाडीहरुको आकर्षण बढ्नुमा पैसा मुख्य कारण रहेको छ । चीनको फुटबल लिगमा

अन्तिम किकमा गोल गर्दै अल्जेरिया अफ्रिकी कपको फाइनलमा

खेलको अन्तिम किक थियो त्यो । इन्जुरी समयको अन्तिम मिनेटमा अल्जेरियाले फ्रि किक पाएको थियो । मेन्चेष्टर सिटीका अग्रपंक्तिका खेलाडी रिसाद महरेजले कुनै गल्ती नगरी सानदार गोल गरे । इजिप्टमा

कोपा अमेरिकाको उपाधि ब्राजिललाई, जीतेपनि जेससको रुवावासी

ब्राजिलले कोपा अमेरिका कप जितेको छ । २३ असारको विहान भएको खेलमा पेरुलाई ३—१ ले पराजित गर्दै ब्राजिलले उपाधि जितेको हो । घरेलु मैदानमा १२ वर्षपछि कोपा अमेरिका जित्न कठिन

महिला विश्वकपमा अमेरिकाको दुई गोलको अग्रता

महिला विश्वकप फुटबलमा अमेरिकाले अग्रता लिएको छ । दोस्रो हाफको ६१ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै अमेरिकाले अग्रता लिएको हो । निकै प्रतिष्पर्धात्मक खेलमा मेगान रापिनोले प्राप्त पेनाल्टीलार्य

सलाहलाई चीसो लाग्दा इजिप्ट आफ्नै भूमिमा स्तब्ध

मोहम्मद सलाहले दक्षिण अफ्रिकाविरुद्ध कुनै जादू देखाउन सकेनन् । इजिप्टमा जारी अफ्रिकी कम अफ नेसन्स फुटबलमा पराजित हुनुमा सलाहप्रतिको आशा निराशामा परिणत हुनु कारण बन्यो । चीसो लागेर विरामी भइकन

मेस्सीलाई खेल जीवनको दोस्रो रातो कार्ड

फुटबल स्टार लियोनल मेस्सीले खेल जीवनकै दोस्रो रातो कार्ड पाएका छन् । नेपाली समय अनुसार आइतबार विहान भएको कोपा अमेरिका फुटबलको तेस्रो स्थानको प्रतिष्पर्धामा चिलीविरुद्ध खेल्दा रातो कार्ड पाएका हुन्

क्यामरुनलाई स्तब्ध पार्दै नाइजेरिया क्वाटरफाइनलमा

क्यामरुनमाथि सनसनीपूर्ण जीत हासिल गर्दै नाइजेरिया अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति सम्पन्न खेलमा नाइजेरियाले क्यामरुनलाई तीनका विरुद्ध दुई गोलले पराजित गरेको हो । पहिलो

मेरो चार वर्षे कार्यकाल स्वर्ण, पुनः जिम्मेवारी पाउनेमा विश्वस्त छु : सदस्यसचिव विष्ट

असार ८, काठमाण्डौ । राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव केशबकुमार विष्टले निलम्बनमा परेको नेपाल क्रिकेट काउन्सिल (क्यान)लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन् । सदस्यसचिवका

फुटबल प्रतियोगिता हुने

कैलाली, २२ फागुन । नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा

शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता

काठमाडौँ,८ फागुन । खुमलटार युथ क्लबले पुल्चोक स्पोर्टस क्लबलाई पाखा लगाउँदै शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा ९अखिल नेपाल फुटबल सङ्घ० कम्प्लेक्सको