Logo

Tag: kp sharma oli

प्रधानमन्त्री ओली फेरि अस्वस्थ, सचिवालय बैठक स्थगित्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या

विस्तृत पढ्नुहोस
ओलीको स्वास्थ्य सामान्य, भोलि स्वदेश फर्कने

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिंगापुरमा उनको स्वास्थ्य परीक्षणको काम सम्पन्न भएको छ । सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका

देशले खोजिरहेछ संघीयता खारेज गर्ने साहसी

दीपेश केसी/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रलाई अझ मजबुत बनाउने नीतिलाई व्यवहारमा उतारेका छन् । जम्मु काश्मिर राज्यलाई दिदै आएको विशेष स्वायत्त अधिकार वैधानिक रुपमा हटाउने कदम मोदीको केन्द्र बलियो

समयमै काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा सचिवहरुलाई जिम्मेवारीमा रहेको काम छिटो छरितो र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन् । १५ साउनमा कार्यसम्पादन सम्झौता गर्दै काममा आलटाल

ओलीसँग प्रचण्डको आत्मसमर्पण- मणी थापा, स्थायी समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य मणि थापासँग भूमिगत र खुल्ला मात्र नभई सशस्त्र विद्रोहको लामो राजनीतिक अनुभव छ । कम्युनिष्ट राजनीतिको आरोह र अवरोहबाट खारिएका बौद्धिक नेता थापा स्पष्ट

भारतले संविधानबाट “धर्मनिरपेक्षता” हटाउन दबाब देला ?

समाचार विश्लेषण । यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई पहिलो कार्यकालमा जसरी महत्व नदिएको देखियो । प्रधानमन्त्री भएपछि उनी पहिलो विदेश भ्रमणका लागि मालदिभ्स पुगे । दोस्रो गन्तव्य श्रीलंकालाई बनाए

स्वार्थीले बदनाम पारे सगरमाथा

भद्र शर्मा/ २०७६ जेठ तेस्रो साता बेलायत भ्रमणका क्रममा बीबीसी विश्व सेवाको स्टूडियोमा प्रत्यक्ष अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली देख्न सकिने गरी असजिलोमा परे । प्रधानमन्त्री ओलीलाई पत्रकार

प्रधानमन्त्री ओलीद्वारा डा. सन्दुक रुइतको प्रशंसा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सन्दुक रुइतले नेपालको गौरवपूर्ण परम्परालाई सम्झाएको बताएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको २५ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका

नेकपाभित्र मुख्य विभागबारे व्यक्ति टुंग्याउन सकस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र जिल्ला तहसम्मको भागवण्डा मिलेपनि महत्वपूर्ण विभागहरुमा व्यक्तिको बारे मिल्न सकेको छैन । पूर्व नेकपा एमाले र पूर्व माओवादी पक्षले कति कति संख्याको विभाग पाउनेबारे अध्यक्षद्वय

ओली आफैं सुध्रिने, मन्त्रीहरुलाई पनि वार्निङ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय आफ्नै नेतृत्वको सरकारको निर्मम समिक्षामा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटार स्रोतले दिएको जानकारीअनुसार ओलीले सरकारले पछिल्लो समय एकपछि अर्कोगरि जनस्तरबाट चर्को

‘अरु वर्षको असार २९ जस्तो प्रसन्न मन छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोका कारण ४० भन्दा बढीले जीवन गुमाएका कारण अरु वर्ष असार २९ गतेको जस्तो प्रसन्न मन यस पटक हुन नसकेको बताएका छन् । संस्कृति,

मन्त्रिमण्डलमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि फेर्दै ओली

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा