Logo

मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप



काठमाडौं ८ बैशाख । मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच बिहीबार रौतहटमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको खबर आजको नागरिकमा छ ।

गौर नगरपालिकाको सभाकक्षमा जनता आवाससम्बन्धी कार्यक्रमलाई एमाले साँसद रामककुमार भट्टराइले सम्बोधन गर्ने थाहा पाएपछि लाठी जुलुससहित पुगेका मोर्चा कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेका थिए ।



प्रतिक्रिया दिनुहोस्