काठमाडौं, १६ बैशाख । निर्वाचन आयोगले निर्वाचनको विचमा पर्ने भएकोले जेठ १५ को बजेट ल्याउन नहुने भन्दै बजेट रोकेको छ ।
आज बसेको आयोगको बैठकले निर्वाचनको बीचमा बजेट ल्याउँदा आचार संहिता विपरित हुने निश्कर्ष निकाल्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ :
प्रतिक्रिया