Logo

नुवाकोटमा वडाध्यक्षका उम्मेदवारमाथि लाठी प्रहार



काठमाडौं २४ बैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका दलका नेताहरु घरदैलौ अभियानमा जुटेका छन् । शुत्र।बार चुनाव चिन्ह पाएसँगै घरदैलो अभियानमा जुटेका हुन् ।

नुवाकोटको पूर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका ७ मा एमालेका कार्यकर्तामाथि शुक्रबार आक्रमण भएको हो । सदरमुकामदेखी १० किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा चुनावी प्रचारप्रसारका लागि पुगेका एमालेका उम्मेदवार लगायत कार्यकर्तामाथि कांग्रेसका कार्यकर्ताले लाठी प्रहार गरी आक्रमण गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार राजाराम गुणीमाथि शुक्रबार अपराह्न ६ वटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ताले आक्रमण गरेको एमालेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम