Logo

गच्छदार सरकारमा , सपथग्रहणको तयारी



काठमाडौं २५ बैशाख । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्किक सरकारमा सहभागी भएको छ । यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालयसहित तीन मन्त्रालय लिएर गच्छदारको नेतृत्वमा फोरक लोकतान्त्रिक सरकारमा गएको हो । आजै सपथग्रहण गर्ने तयारी भएको छ । गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् । भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले पाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्