काठमाडौं महानगरपालिकाको मतगणना सुरु (फोटोफिचर)


काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । काठमाडौं महानगरपालिकाको मतगणनाको परिणाम एक-एक घण्टामा जानकारी दिने निर्वाचन आयोगले जनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे