भरतपुर २० नम्बर वडामा १६ सय मत गणना हुंदा रेणु २ भोटले अगाडि


चितवन, २१ साउन  ।भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल भन्दा २ मतले पछाडी परेका छन् ।

वडा नम्वर २० को १६ सय मत गणना हुंदा उनी २ मतले पछाडी परेको हाम्रा सहकर्मीले जानकारी दिएका छन् । वडा नम्बर २० मा ३ हजार ३ सय २ मत खसेको थियो ।