डाक्टर केसीको अनशन तोडाउनको लागि सरकार र केसीवीचको निर्णायक वार्ता जारी


काठमाडौं, २१ साउन । अनशनरत डाक्टर गोविन्द केसीको अनशन तोडाउनको लागि सरकार र डाक्टर केसीवीचको निर्णायक वार्ता अहिले स्वास्थ्यमन्त्रालयमा जारी छ ।
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव डा. किरण रेग्मी, डाक्टर केसीका तर्फबाट डाक्टर वाई.बी. सिंह लगायत उपस्थित् छन् ।