Logo

न रहे बाआमा, न रह्यो घर : भाई आमाबुबा खोज्दै बर्बराउँछन



काठमाडौं , १  भदौ । भाई निमेषसहित बुबा राजकुमार र आमा आशलाई बाढीले घरसंगै बगाएपछि नजिकैको रुख समातेर बच्न सफल दिदीभाई कमला र निशान बेसाहारा छन् । तस्विर कान्तिपुर

एघार बर्षे निशान रार्ई राति आमाबुबा खोज्दै बर्बराउँछन् । दिदी पन्ध्र बर्षीया कमला एकाहोरो टोलाईरहन्छिन् । भाई निमेषसहित बुबा राजकुमार र आमा आशालाई शुक्रबार बाढीले ईटहरी ४ गैरीगाउँबाट घरसहित बगाएपछि उनीहरु बेसाहारा छन् ।

एककासि राति गाउँमा घर नजिकको रुख समातेर बच्न सफल भए । घर, बाआमा र भाईलाई बुढिखोलाबाट आएको बाढीले बगाएपछि उनीहरुको न बस्ने घर रह्यो, न अभिभावक नै । हाल उनीहरु सानीआमा स्तिासन्ध्या राइको घर ईटहरुमा छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।



प्रतिक्रिया दिनुहोस्