७२ प्रतिशत मतदान


वीरगञ्ज, २ असोज । यहाँ आज भएको स्थानीय तहको निर्वाचनमा ७०–७२ प्रतिशत मतदान भएको छ । पर्साका प्रमुख निर्वाचन अधिकृतले साँझ ५ बजेसम्म्म बढीमा ७२ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।