Logo

मैत्रिपूर्ण फुटबलमा ब्राजिलले जर्मनीलाई हरायो



काठमाडौं, १४ चैत । मैत्रिपूर्ण फुटबलको एक खेलमा ब्राजिलले जर्मनीलाई हराएको छ । आसन्न विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा ब्राजिलले सन् २०१४ विश्वकप विजेता जर्मनीलाई १–० ले पराजित गरेको हो ।

गत विश्वकपमा जर्मनीसँग ७(१ को भारी अन्तरले पराजित भएको ब्राजिलले त्यसयता हिजो पहिलो पटक आमने(सामने हुँदा जर्मनीलाई उसकै मैदानमा स्तब्ध बनायो । खेलमा ब्राजिलका लागि ग्याब्रियल जिससले निर्णायक गोल गरे ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्