काठमाडौं, ८ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजपनि छलफल हुने भएको छ ।
एकताको विषयमा निश्कर्षमा पुग्नेभन्दै दुई नेताहरुबीच पछिल्ला दिनमा लगातार छलफल भैरहेका छन् । एकता संयोजन समितिले भोलि बैशाख ९ गतेको लागि बृहत्त एकता गर्न सिफारिश गरेपनि ९ गते गर्ने भनिएको एकता टरेको छ ।




प्रतिक्रिया