ब्राजिलको सनसनीपूर्ण जित, कोष्टारिका २-० ले पराजित


काठमाडौं, ८ असार । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकपमा ब्राजिलले कोष्टारिकालाई २-० ले पराजित गरेर नकआउट चरणमा प्रवेशको सम्भावना बलियो बनाएको छ ।

ब्राजिलको जितमा कोउटिन्हो र नेयमारले एक एक गोलका थिए ।