काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेताहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सफलताको दिशामा अघि बढिरहेको स्पष्ट पारेका छन् ।
प्राईम टेलिभिजनबाट प्रशारित कार्यक्रममा बोल्दै काठमाडौंको होटल सोल्टीमा हालै सम्पन्न भएको गैरआवासीय नेपाली विज्ञहरुको विश्व सम्मेलनका संयोजकसमेत रहेका कुल प्रा.डा. हेमराज शर्माले यस्तो दाबी गरेका हुन् । उनले भने,‘प्रधानमन्त्री ओलीज्यू सफल प्रधानमन्त्री हुनुहुन्छ । उहाँलेमात्रै देश बनाउन सक्नुहुन्छ । अरुले सक्दैन् ।’




प्रतिक्रिया