काठमाडौं, ३० असोज । चर्चित निर्माता एवम् कलाकार अशोक शर्माले नेपाली चलचित्रमा यतिबेला राजनीति, सेक्स र सामाजिक एजेण्डा बिक्ने बताएका छन् ।
सोमबार साँझ प्राईम टाईम्स टेलिभिजन टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले यस्तो बताएका हुन् । उनले चलचित्र बनाउनु भनेको देश चलाउनु भन्दापनि गाह«ो कुरा भएको बताए ।




प्रतिक्रिया