प्रशान्त ताम्राकार भन्छन् : मलाई युवती भए पुग्छ, अरु केही चाहिँदैन् (भिडियोसहित)

0
Shares

काठमाडौं, १२ कात्तिक । चर्चित कलाकार प्रशान्त ताम्राकारले आफूलाई जीवनमा युवतीबाहेक अरु केही पनि नचाहिने खुलासा गरेका छन् ।
आईतबार राति हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘म अब भिलेनबाट हिरो बन्छु । मैले राजनीति गर्ने कुनै सम्भावना छैन ।’ बरु उनले पत्रकार धमलालाई नै राजनीतिमा चाँडै आउन आग्रह गरे । उनले भनेका छन्,‘अब तपाई राजनीतिमा आउनुहोस् । तपाई आउनुभयो भने प्रधानमन्त्री बन्नुहुन्छ ।”