मन्त्री स्थापितलाई हटाउने तयारी, मुख्यमन्त्री पौडेल काठमाडौंमा

0
Shares

काठमाडौं, १५ कात्तिक । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलाई हटाउने तयारी गरेका छन्।

स्रोतका अनुसार उनले स्थापितलाई हटाउने विषयमा नेकपा नेतृत्वसँग आज परामर्श गर्ने भएका हुन् । मन्त्री स्थापितले मुख्यमन्त्री पौडेललाई अमर्या्दित भाषा प्रयोग गरेको आरोप छ ।