Logo

ओली-मोदी सम्बन्ध सुमधुर नभएको दाबी



काठमाडौं, २६ पुस । परराष्ट्रविद लोकराज बरालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच अहिले सम्बन्ध सुमधुर नभएको दाबी गरेका छन् ।

बिहीबार नेपाली रेडियो नेटवर्कको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरालले यस्तो बताएका हुन् । उनले विम्स्टेक शिखर सम्मेलनको क्रममा गरेको प्रतिबद्धताबाट ओली ब्याक भएकोमा मोदी रुष्ट रहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्