Logo ३ बैशाख २०८३, बिहीबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • कर्पोरेट
  • खेलकुद
  • विश्व
  • मनोरञ्जन
  • स्वास्थ्य
  • अन्य
    • जनता जान्न चाहन्छन
    • सुरक्षा
    • फोटो फिचर
    • भिडियो
    • राष्ट्रिय
  • English

रिपोर्टर्स नेपालसर्च गर्नुहोस्

  • केपी शर्मा ओली कोरोना भाइरस नेकपा एमाले नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहरी शेरबहादुर देउवा
  • गृहपृष्‍ठ
  • समाचार
  • स्वास्थ्य
  • अन्तरवार्ता
  • अर्थतन्त्र
  • खेलकुद
  • विचार
  • राष्ट्रिय
  • मनोरञ्जन
  • फोटो फिचर
  • विज्ञान-प्रविधि
  • विविध
  • विशेष
  • साहित्य

बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

रिपोर्टर्स नेपाल
April 19, 2019 3:14 pm
0
Shares

विराटनगर, ६ वैशाख : अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ ।

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उहाँले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भन्नुभयो ।

‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ’’, मन्त्री खतिवडाले भन्नुभयो ‘‘व्यवसायी र बैंक दुबै सँगै अगाडि बढ्नसके सफलता प्राप्त गर्न सकिन्छ ।’’

उहाँले समयको प्रतिस्पर्धामा नेपाल बैंक लिमिटेडलाई लैजानुपर्ने सुझाव दिनुभयो । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले रोजगार तथा आयमूलक व्यवासाय सञ्चालन गर्नेलाई बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ऋणि सुधा पासवान र विनोद अधिकारीले बैंकको लगानीबाट हाम्रो व्यवसाय दिनप्रतिदिन मौलाउँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा महिला उद्यमशीलता, कृषि तथा पशुपक्षी व्यवसाय गर्ने नौ जनालाई रु १० लाखदेखि रु १५ लाखसम्मको कर्जा वितरण गरियो । रासस

प्रतिक्रिया

  • भर्खरै
  • लोकप्रिय
१.

एनसेल प्रयोगकर्तालाई हिमालयन जाभा कफीको प्रत्येक चुस्कीमा छुट

२.

प्रधानमन्त्री शाहसँगको छलफलपछि मुख्यमन्त्रीहरु उत्साहित, कसले के भने ?

३.

सर्वोच्चले आज पनि टुङ्ग्याएन कांग्रेसको आधिकारिकता विवाद

४.

केएमसीलाई मस्तिष्कसम्बन्धी जटिल रोगको उपचारमा अर्को सफलता

५.

सरकारी अस्पतालमा पनि साताको दुई दिन विदा दिने निर्णय

थप अपडेट
१.

मन्त्री पद नपाएपछि सांसदले दिए राजीनामा

२.

परस्त्रीको कोठामा सुटुक्क पुगेका थिए प्रहरी जवान, विवाहेत्तर प्रेम सम्बन्धले लियो ज्यान

३.

राष्ट्र बैंकका हाकिमका छोरा सबैभन्दा धनी मन्त्री

४.

‘जन्मदै मुखमा सुनको चम्चा लिएर आएका मन्त्रीहरु भोलीका अर्बपति’

५.

राप्रपाले स्वागत नेपाललाई पार्टीको साधारण सदस्यतासमेत पत्याएन

६.

अख्तियार प्रमुख राईलाई ज्यान मार्ने धम्की

ऋद्धि सिद्धि मिडिया प्रा.लि.

  • सुचना बिभाग दर्ता नं. : १४१२ /०७५-७६
  • सञ्चालक: ऋषिराज धमला
  • +977 01-5902213/14
  • [email protected]

सोसल मिडिया

  • Facebook
  • Twitter
  • Instagram
  • Youtube

युटिलिटि

  • युनिकोड
  • शेयर क्यालकुलेटर
  • ईएमआई क्यालकुलेटर
  • ल्यान्ड क्यालकुलेटर
  • वजन क्यालकुलेटर
  • तापमान क्यालकुलेटर

न्याभिगेशन

  • गृहपृष्‍ठ
  • समाचार
  • अर्थ
  • खेलकुद
  • विश्व
  • मनोरञ्जन
  • स्वास्थ्य
  • जनता जान्न चाहन्छन
  • सुरक्षा
  • फोटो फिचर
About Us Advertise Contact Media Kit
© 2002-2026 Riddhi Siddhi Media Pvt. Ltd.
Designed & Developed by:Appharu.com