Logo

हिमानी शाहले बालुवाटारमा पत्रकार बोलाईन



काठमाडौँ, १९ साउन । पूर्व युवराज्ञी हिमानी शाह नेतृत्वको हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । आज दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस्