जनैपूर्णिमामा बिदा !


काठमाडौं ३० साउन । जिल्लाका चार स्थानीय निकायमध्ये छाँयानाथ रारा नगरपालिकाले जनैपूर्णिमामा सार्वजनिक बिदा दिएको छ।

नगरपालिकाले ३० गते परेको जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको हो। नगरपालिकाले बुधबारै सार्वजनिक सूचना टाँस गदै जनैपूर्णिमाका दिन सार्वजनिक बिदा दिएको जानकारी गराएको छ। जिल्लाका अन्य तीन स्थानीय सरकारले भने जनैपूर्णिमामा बिदा दिएका छैनन्।

Skip This

Omoda E5 Pro