आर्सनल र टोटनहामको खेल २-२ को बराबरीमा राेकियाे


काठमाडौँ, भदौ १६ । क्रिस्टियान एरिकसन अनि ह्यारी केनले पेनाल्टी गरेपछि टोटनहामलाई नेतृत्वको स्थानमा पुर्याइदिएको थियो तर पछि  आर्सनलकाे एलेक्जेण्डर लाकाजेटले १ अनि पियर्रे एमिरिक अउबमेयाङले १ गोल गरी बराबरीमा ल्याए ।